@sobitavision: हिजो घरदैलो कार्यक्रममै थिएँ। हतारमा दौडिदै आएर सोबिता महतोले गाडी रोक्न भन्नुभयो। रोकें। उहाँले गहभरि आँशु बोकेर भन्नुभयो, छोरा यूकेमा छ। छोराले “यहाँबाट तपाईँको मितीनी उठेको छ, भोट हाल्नु है ममी” भनेको छ भनेर उहाँ भक्कानिनुभयो। छोराछोरी परदेशिँदा आमाबुबाको मन घरमै रित्तिन्छ। परदेशबाट आउने सन्देशहरूनै आज हरेक घरको यथार्थ हो । अब युवाले देश छोड्नुपर्ने नियति होइन, देशमै भविष्य भेट्ने अवस्था बनिनुपर्छ। म प्रतिबद्द छु । #Chitwan3 #foryoupage #sobitagautam
Syangja 2 मा कहीले आऊनी हो,रबी र बालेन सके दुबै नसके १ जना २ दिन को कार्यक्रम बनाएर आऊन परो वालीडग,ग्लयाड चापाकोट र कालीगण्डकी गाँऊ पालीका मा की नम्बर दिनू की यो समाचार ऊहाँ सम्म पुगोस 🙏जय होस्
2026-01-28 11:32:23
41
durgakhadka175 :
हजुरले सफलता हेर्ने यि आँखा हरु आतुर छन्,।🙏🏼🙏🏼🙏🏼🙏🏼जय घण्टी 🇳🇵🇳🇵
2026-01-28 06:33:03
27
Basanta khadka :
हामी एकदमै दुःखदमा छौँ। फेरि पनि सविताजीलाई चितवन ३ मा जिताउनु भएन भने धेरै पस्ताउने दिन आउनेछ त्यो भएर ढुक्क आनन्दले घन्टीमा भोट गरेर सोबितालाई बहुमतका साथ विजय गराउनुहोला चितवनका आमाबुवा दाजुभाई तथा दिदीबहिनीहरु🙏🙏🙏🙏
2026-01-28 13:45:54
7
Tika kafle :
jaya ghanti jaya yuba yakmatra bikalpa ghanti matra honi hajur aba Jaya ghanti 🥰🥰💝💝👍👍💯💯💯
2026-01-29 18:25:06
2
🔱 SUREN 🔱 :
2026-01-28 14:08:00
3
sana🇳🇵💗🫶 :
balen Ani sobita ley na jite kasle jitne dukkha Paune Hami ley ho sochera dinus vote 🥺🫶🔔🔔
2026-01-29 04:00:13
2
Pradeep Roka :
Mero baini sobhita Gautam Lai lot's of bless
2026-01-28 17:14:11
2
sher kc :
2026-01-28 06:00:31
3
संगिता लामिछाने शिव भक्त :
सन्सार मा बा अामालाई आफ्नो सन्तान भन्दा ठूलो केही हुदोरहेछ मेरो बाबु ले भन्दा निकै भावुक हुनुहुनु भएको छ
2026-01-28 08:14:50
6
Bishnu Aale :
सफलताको शुभकामना।💐🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
2026-01-28 16:53:30
1
laxmibhattarai693 :
सोविता लाई शुभकामना फेरि साम्सद भवनमा देख्न पाउ! !
2026-01-28 12:30:49
6
Lekha Nath Katel :
देशलाई तपाईं जस्तो नेतृत्वकाे बहुत खाचाे छ अग्रिम शुभकामना छ हजुरलाई🙏🙏🙏🙏🙏
2026-01-28 12:39:57
7
sujanpaudel97 :
शुभकामना फेरि साम्सद भवनमा देख्न पाउ! !
2026-01-28 11:12:10
8
shova pun :
jay🔔🔔🔔🔔
2026-01-28 06:56:03
4
ATP🇪🇺 :
कति राम्रो सभ्यता भको हाम्रो उम्मेदवार 👌🙏🥰
2026-01-28 15:18:34
4
Ansika :
🔔🔔🔔🔔🔔🔔👍👍👍👍👍🥰🥰🥰🥰🥰
2026-01-28 17:13:28
1
Beautician Rupa :
हामी सबैले चाहेको त्यही हो 🙏🙏
2026-01-28 10:08:59
4
Nishan acharya :
: शुभकामना फेरि साम्सद भवनमा देख्न पाउ! !🔔
2026-01-31 01:06:22
1
Sirjana bhusal :
सोविता गौतम जतिको होनाहार महिला सांसद चितवन क्षेत्र नं :३ ले पाएको छ भाग्यमानी हो!क्षेत्र नं३ मेरो माईति र घर सबै त्यही छ म २ मा बस्य पनि ☺️🔔🇳🇵
2026-01-28 15:47:40
3
NIR bhadur bhetwal :
2026-01-28 06:52:41
3
Imjiiwan Thapa :
आहिले जो माहोल बनेको छ देश भरि वर्तमान समयमा यसरी जितेर पठाएका हाम्रा प्रतिनिधि व्यतिहरुले राष्ट्रघाती सम्झौता जस्तै (एमसीसी र एसपीपी) खारेज के गर्लान्त ? यस विषयमा पनि रहेर आफ्नो क्षेत्रबाट मन्योनित गरेर पठाइन लाइएका व्यक्तिहरू लाई बारम्बार घच्घच्याउन नबिर्सनु है नबृषम है । हाम्रो देशमा बनेको राजनितिक माहोल को फाईदा आफनो स्वार्थको लागि वाईए शक्ति ले नउठाउन।। यसमा हजुरहरूको विचार शोच के छ ? परिबर्तन नेपालको परिकल्पना गर्दै गर्दा एकचोटी स्वयं लाई प्रश्न गर्ने की ?
जय देश
जय नेपाल
नेपाली हामी रहुला कहाँ नेपालै नरहे.....
#देशप्रेमि🙏
2026-03-07 11:03:07
1
💗😸 :
जय घण्टी ❤️❤️👌👌
2026-03-06 14:17:31
0
Subadra.tthapa25 :
jay ghanti 🔔🔔🔔🔔
2026-03-08 13:29:29
0
S👀 AUGAT 🦾 :
national crush sobita gautam🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
2026-03-07 00:06:58
0
NIR bhadur bhetwal :
2026-01-28 06:52:37
0
To see more videos from user @sobitavision, please go to the Tikwm
homepage.