@cpnuml01: विवेक थपलिया । यिनले बाेलेकाे कुरा चित्त नबुझेर यिनकाे श्रीमती समेतकाे व्यवसाय जलाईदिए । त्याे देखेर यहाँ सन्जालमा कति खुशी भए । ती खुशी हुने सब घन्टा मा भाेटहाल्ने हुन । याे मान्छे डराएन । फासिस्ट प्रवृत्ती विरूद्ध बाेलीरहेछ✊ #teambibekthapaliya #fypシ゚viralシ