🇳🇵🇳🇵🇳🇵 "" नेपाल आमाले परिवर्तन माग्नुभएको छ।पुराना शासकहरूबाट छुटकारा माग्नुभएको छ।यो कुरा आम नेपाली जनता सबैले बुझ्नुपर्ने कुरा हो। हामीले भोट सही मान्छेलाई भोट गरेर जिताउ,यो होइन कि फेरि पनि पुराना भनाउँदाहरू को झुटा आश्वासनहरूमा उखान टुक्काहरूमा उनका लोभ्याउने कुराहरुमा पैसामा मासु भातमा आफूलाई नबेच्नु होला। हामीले गलत मान्छेलाई बारबार भोट गरेर जिताउँछौं अनि भन्छौं मन्त्रीले केही पनि गरेन देशको लागि , बस आफ्नो स्वार्थ मात्रै पूरा गर्यो किनकि गलत मान्छेले कसरी राम्रो काम गर्छ ? त्यसैले सही र जनताले चाहेको र अहिले नयाँ युगले मागेको कुरालाई नेपाली जनताले साथ दिनुपर्छ ,र आफ्नो अमूल्य भोट सही ठाउँमा सही विवेक प्रयोग गरेर आफ्नो चेतनालाई जागृत गरेर हामीले अबको दिन आफ्नो बच्चाहरूको आउने सन्तानहरुको भविष्यलाई निर्धारण गरेर भोट हाल्नुपर्छ, र सही मान्छेलाई जिताउनुपर्छ, अहिले कसैले राम्रो काम गर्छु, र जनताको आँखामा राम्रो काम गरेको मान्छेहरुलाई आज उनलाई विदेशी एजेन्ट विदेशी दलाल र विदेशी शक्तिहरुबाट परिचालित छन् भनेर आफ्ना झुठा आश्वासन लुकाउनको लागि र फेरि पनि कुर्सीमा बस्नको लागि र जनताको रगत चुस्नको लागि हामीहरुलाई झुक्काउँदै छन् सचेत रहनुहोला , चेतनशील बन्नुहोस्, तपाईँको आफ्नो बुद्धि र विवेक प्रयोग गर्नुहोला तपाईँको एक भोट सबभन्दा ठूलो हतियार हो। तपाईं को एक भोटले देश ले चाहेको कुराको परिवर्तन गर्न सक्नुहुन्छ। त्यसैले कुनै कुरामा नअल्झिकन कसैसँग नडराईकन , जिएनजी भाइबहिनीहरू को रगतलाई सम्झेर ,आफ्नो आउने भावी सन्तानहरूको भविष्यको लागि ,देश ले परिवर्तन मागेको छ, आफ्नो स्वार्थलाई हटाएर देश र जनताको लागि भोट हाल्नुहोस्। देश बनाउनको लागि एकजुट भएर सही मान्छेलाई नयाँ युग परिवर्तनको लागि भोट हाल्नुहोस | 🇳🇵🇳🇵🇳🇵♥️♥️♥️जय घण्टी🔔🔔🔔 जय नेपाल🇳🇵🇳🇵🇳🇵 जय नेपाली"🙏🙏🙏
2026-01-28 14:53:32
0
dilbasnet1991 :
🙏🙏🙏
2026-01-28 14:44:44
0
indra shrestha123 :
👍️
2026-01-28 14:40:37
0
buddimanshrestha4 :
😂😂😂
2026-01-28 08:59:04
0
shyampradhan :
👑👑👑
2026-01-28 14:28:08
0
Govinda Adhikari :
🙏🙏🙏
2026-01-28 12:23:53
0
s, k,m Mandal... :
🥰🥰🥰
2026-01-28 11:46:57
0
Lalita Adhikari246 :
wow jay ghanti 🙏🙏
2026-01-28 11:30:04
0
sonymayashrestha :
सर हाम्रो देशमा रहेको छोरा ले घन्टि लाइ नै इ भोट हाल्नुस् भनेको छ जय घन्टि सक्ति🙏🙏🌹🌹🇳🇵🇳🇵🇳🇵💐💐💐🔔🔔🔔🔔🔔🔔
2026-01-28 10:57:04
0
Prava Shrestha :
Jay ghanti
2026-01-28 10:31:45
0
cmbishowkarmasant :
जय घण्टी जय राजिब
2026-01-28 10:26:00
1
niru :
👍👍👍👍👍👍👍💯💯💯💯💯💯💯💗💗 good rabi balen babu
2026-01-28 10:20:46
0
Dinesh Rijal :
🙏jaya desh🙏
2026-01-28 10:19:42
2
st thapa :
right
2026-01-28 10:06:23
0
Shiva Giri :
😍😍😍😍😍😍
2026-01-28 10:02:36
0
कान्छा वाईबा तामाङ :
🥰🥰🥰
2026-01-28 09:58:31
0
anu shrestha :
🛎️🛎️🛎️good luck
2026-01-28 09:01:48
0
Bhairaja Thapa :
dar ta ghante party bat matrai ho jasle desh aago lagayo jel tode
2026-01-28 09:00:22
0
To see more videos from user @www.newskarobar.com, please go to the Tikwm
homepage.