@prince_kamal6: #brokenheart💝sad_felling😞🤦‍♂️ #gorkhali_muser❤

Dear_jindagi🌹
Dear_jindagi🌹
Open In TikTok:
Region: QA
Wednesday 28 January 2026 13:23:15 GMT
1615656
85396
895
23266

Music

Download

Comments

debendarsangam0
❥ DK • मनको वर्षा :
यो दुनिया जस्तो छ त्यस्तै बन्न सिक्नु पर्दो रहेछ धेरै सोझो बन्यो भने इज्जत होइन हेपाइ पाइन्छ यहाँ!!
2026-01-31 09:52:15
26
amit.ghimire21
Amit Ghimire :
🥀🕊️:अझै अर्को जुनिमा पनि यस्तै जिन्दगि हुन्छ भने बिन्ति भगवान जन्मदै हजुरको प्यारो बनाउनु है🥺🥀
2026-01-29 14:08:21
22
ramchand121
Ram Chand :
"के तिमीले कहिल्यै सोचेका छौ—दुःख किन सोधेर आउँदैन, तर आइपुग्दा सबै कुरा सिकाएर जान्छ? जीवन कहिल्यै सोधेर अघि बढ्दैन। कहिले नसोचेको मोड आउँछ, कहिले नचाहेको पीडा। एकदिन हाँसोले भरिएको मन अर्को दिन मौनले घेरेको हुन्छ। नमागेको दुःख अचानक आइपुग्छ, बिना सूचना, बिना अनुमति। त्यो दुःखले हामीलाई कमजोर बनाउँदैन, तर मौन बनाउँछ। रातहरू लामो लाग्छन्, प्रश्नहरू धेरै हुन्छन्, उत्तरहरू कम। “मैले के गल्ती गरेँ?” भन्ने सोचले मन भारी हुन्छ। तर त्यही मौन समयले धैर्य सिकाउँछ, आफैँसँग बस्न सिकाउँछ, आफूलाई बुझ्न सिकाउँछ। समय बिस्तारै अघि बढ्छ। घाउ पूरै निको हुँदैनन्, तर दुखाइ सहन सकिने बन्छ। अनि एकदिन, बिना चेतावनी, बिना अपेक्षा—सुख आइपुग्छ। सानो कारणले मुस्कान आउँछ, सानो क्षणले मन हलुका बनाउँछ। त्यो सुख पनि सोधेर आएको हुँदैन। ठीक त्यस्तै जसरी दुःख आएको थियो। फरक यति मात्रै हो—दुःखले आँखा रसाउँछ, सुखले मुटु भरिन्छ। अनि त्यही बेला बुझिन्छ—जीवन सधैं पीडाको कथा मात्र होइन रहेछ। त्यसैले जब मन थाक्छ, आशा कमजोर हुन्छ, आफैँलाई यही सम्झाउनुहोस्— “भरोसा राख्नुहोस्, जसरी नमागेको दुःखहरू आउँछन्, त्यसरी नै नमागेका सुखहरू पनि एकदिन अवश्य आउँछन्"। 😔💫
2026-01-31 22:44:07
7
kanchii249
ƙàňçĥì..🫶❤️‍🩹🧚‍♀️ :
Aw...😭😭
2026-01-30 17:35:07
6
arjun.jung.basyal
Arjun Jung Basyal :
तिमी उसैकाे पर्खाईमा थियौ र पाे मेरो हरे बाेलिमा झर्काे लागेकाे रहेछ तिमिलाई 😪
2026-02-23 15:42:47
2
rai.bal.kirat
@राई बाल किरात..✍️ :
so sad tacl care
2026-02-19 16:26:55
1
kiratee_kj
Kiratee KJ :
मेरै पिडा जस्तो
2026-02-24 15:42:13
1
subinaraut
🍀SR :
🥺ठीक छ ।सब थोक
2026-02-19 17:04:52
1
dilkumarilamichha
Hira Basanet :
😭😭😭😭
2026-01-30 16:38:07
1
saritakhanalkoira
saritakhanalkoira :
सहि कुरा 💕
2026-02-02 14:58:02
1
sushmita.bulun
Sushmita bulun ,🌈🧿S+D :
साँच्चै भन्ने हो भने आफु बाहेक यो संसारमा कोही आफ्ना हुँदैनन्
2026-02-13 16:39:04
1
sapi408
sapana408 :
Kati Milyo
2026-02-17 15:34:01
1
dipabastola3
Dipa Bastola :
right❤
2026-01-31 05:32:55
1
bijay.kumar.thapa5
Bijay kumar Thapa :
100%
2026-02-08 16:51:36
0
gyanuadhikariraya
Adhikari❣️G :
wow wow
2026-01-29 23:39:18
1
purbitimalsina00
स्वादको खोज :
heart touching😂😂😂
2026-03-04 04:26:04
1
tekprasad43
tek prasad :
aha
2026-02-21 13:59:25
1
tiktok.comsanumaya3
🎌🇳🇵 :
मैले केही पाप त गरेको थिइन् नी भगवान् किन यति धेरै पीडा दिन्छौ 🥺😭😭
2026-03-24 12:03:04
1
dipendra.dipendra009
magarni 💍A💬D💍💎👑 :
wow
2026-02-05 07:28:19
1
indira.wasti
Indira Wasti :
Sahi kura🙏
2026-03-28 08:18:34
0
osho0571
Osho123456@ :
😭😭😭😭😭same🙏🏻🙏🏻
2026-09-03 09:21:52
0
rubidong28
only you 🥹🖤🔐✨ :
ma jasto avagi koi xaina hola yo sansar ma 🥺
2026-04-14 21:08:10
0
neeshakc14
Neesha KC :
मैले केही पाप त गरेको थिइन् नी भगवान् किन यति धेरै पीडा दिन्छौ 🥺
2026-04-18 18:09:43
0
bidur.kaji.shrest
Bidur Kaji Shrestha :
nice👍👍
2026-03-28 15:47:03
0
bhagaban.pandey
Bhagaban Pandey🎌🇫🇷🇪🇸 :
Right 😂
2026-02-08 22:29:16
0
To see more videos from user @prince_kamal6, please go to the Tikwm homepage.

Other Videos


About