प्रधानमन्त्री आफू भएको बेला देशमा यती धेरै बच्चालाई मार्न आदेस कस्ले दिन्छ?? के हामीले दिने हो? नैतिकता भएको भए 23 गते नै राजीनामा दिएको भए यस्तो ठुलो घटना हुने थियो?? लाज शरम छ कि छैन ?? कति कुरा लुकाएर समाचार भनेर कुर धाक छोप गर्छौ ए बिकेका मिडिया हो!!
2026-01-29 00:22:26
14
🇲🇹 ᴿᴶ々NEER亗 🇲🇹 :
🎙️:चोर लाई समातेर तैंले किन चोरेको होस् त चोर होस् भनेर सोध्यो भने मैले चोरेकै छैन म चोर होइन भन्छ? अब भगौडा ले गोली चलाउने आदेश "मैले दिएको हुँ" भनेर कबुल त मरे पनि गर्दैन, चाहे जे होस् देश को अभिभाबक भए पछि घटना को जिम्वेवारी लिनु पर्छ पानी माथिको ओभानो हुने जति कोसिस गरे पनि यो भगौडा ओली को गफ पानी जहाज र घरघरमा ग्यास र रेल को कुरा गरेर जनता लाई बक्लोल बनाए जस्तै हो, म चै मरे पनि यस्ता भगौडा को कुरा पत्याउँदिन, के तपाईं पत्याउनु हुन्छ?😳😳😳😳
2026-01-28 18:47:08
7
Prem Khatri :
सत्य कुरा हो
2026-01-29 01:54:22
6
RRShrestha :
आफै सरकार प्रमुख हुँदा भएकाे घटनाको जिम्मेवारी समेत नलिने मान्छे फेरि जनतामा मत माग्ने हैसियत राख्नु हुंदैन र त्यस्तालाई जनताले तिरस्कार नै गर्नुपर्दछ । फेरि त्यस्ता मान्छे नेतृत्वमा नआउन् ।
2026-01-29 02:16:33
4
Suman Shakya :
हत्यारा ओलि ले यो स्पस्टिकरण दिनु भएको कसैले पत्याउने छैन ।त्यो बेला प्रधानमन्त्री हुनु हुन्छ त्यो बेला लुकेर भागेको ले नै तपाई दोसि भनेको थहरिन्छ । होईन भने किन भाग्नु पर्यो।निर्दोष हो भने जनताको अगाडी मरेर अमर भएकै राम्रो।
2026-01-29 05:15:39
4
BHUPENDRA KHADKA :
तेसो भय सरकार मा को थियो त
2026-01-28 18:28:35
1
Tirtha lal Tamang Ghising :
सर्वप्रथम मदन र जीवराजको दासढुंगा दुर्घट्ना हत्याको तत्कालिन खड्ग प्रसाद ओली हाल के.पि. शर्मा (ओली) उर्फ के.पि.ओलीको एकल जाँछबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरेर देखाउन सक्छ ?
अराजकहरुको नाईके, दोष रोष अरुलाई ! 😂😂😂🤣🤣🤣
2026-01-28 21:58:47
1
Shishir Subedi :
सही हाे अाेली लाई फसाउन याे बितंण्डा गरिएकाे थियाे।
2026-01-29 06:17:05
2
Dinesh Sah :
चुनावी चटक हो , गोदी media ले बढाई च्धाइ कुरा न फैलाउँदा हुन्छ।
2026-01-29 00:46:08
1
Mamu :
झुठ्ठा बाेलिबाेलि दायाँबायँ डन राखेर हिड्ने मान्छेले भनेकाे अब पनि पत्याउने मान्छे काे हाेला? देशकाे कुर्सिमा बस्ने पुलिसलाई अादेस दिने मैले हैन भन्ने धत्
देश भित्र बस्न नसकेर हैन, choice ले गएका हुन् रे?
८ कक्षा फेल प्रधानमन्त्री, १४ वर्ष जेल बसेको नेता,
पूर्व–पश्चिम रेल सपना मै सीमित,
हावाबाट बिजुली, पाइपमा ग्यास र तेल—सबै भाषणमै 🤡
यस्तो ‘choice’ देखेर त जो कोही विदेश नै रोज्छ।”
2026-01-29 01:24:35
1
sagarkoirala395 :
झुट के पि काे कुरा कल्ले पथ्याउने
2026-01-29 07:49:49
2
Shrestha Chinkaji :
त्यो त प्र म ले पत्ता लाउनु पर्यो
2026-01-29 16:23:36
0
Krishna C Mgrx :
बिदेशी ले उचाले को हि गम्भीरता साथमा छन बिन गर्यो भने बिदेशी को इशारा् मा भए को दु:खद घातक हो!यस् मा कुनै शंका छैन! स्पष्ट रुप मा नै सानू जेन्जी हरु काधमा चधेर जेन्जी हरु होइन लुशिफार र रबि को गम्भीर योजना बाद्द ले घुसपैठ भएको हो!
2026-01-29 08:37:14
0
anu shrestha :
Vot paudaina vanira tesaile ali beglai lekheko cha 5 month pxi
यति गम्बिर कुरा मा दुई पक्क्ष लाई राखेर बहस गर्न लगाय त खेल खतम सरकर पक्ष र आन्दोलन कारी जस्को गल्ती देखिन्छ त्यो जेल जान्छ नि गल्ती को सजाय पानु त आधिकार को कुरा हो।
कार्की भाइ
2026-01-29 16:34:22
0
jiwanpoudyal121 :
ओली डरायो जेल जाने संकेत
2026-01-30 06:01:48
0
Devraj :
Sahi ho
2026-01-29 10:05:57
0
To see more videos from user @space4ktv, please go to the Tikwm
homepage.