@jagadishghimirejg: उक्त युद्धपोतहरु फारसको खाडी क्षेत्रमा नियमित गस्तीका क्रममा अघि बढेका छन, इरान अमेरिका बीच लामो समयदेखि चलिरहेको राजनीतिक तथा सैन्य तनावका कारण यस घटनालाई गम्भीर रूपमा हेरिएको छ। इरानले आफ्नो सार्वभौमिकता र सुरक्षामा असर पर्ने कुनै पनि गतिविधिको कडा जवाफ दिने चेतावनी दिँदै आएको छ। अमेरिकाले भने अन्तर्राष्ट्रिय जलमार्गमा नौसैनिक उपस्थितिलाई सामान्य र वैधानिक भन्दै आएको छ। #iran #america #usa #foryoupage #keepsupporting