@manidchobdee: ไหมปะยาง #ไหมปะยาง #ปะยาง #ชุดปะยาง #ปะยางรถยนต์ #ใช้ดีบอกต่อ @มานิตยางยนต์ @มานิตยางยนต์ @มานิตยางยนต์

มานิตยางยนต์
มานิตยางยนต์
Open In TikTok:
Region: TH
Thursday 29 January 2026 04:19:34 GMT
16870
55
5
3

Music

Download

Comments

prajackja
Prajack Ja :
ชุดอุปกรณ์ปะได้ไหม
2026-04-27 12:05:10
1
prajackja
Prajack Ja :
ถ้ารวมชุดอุปกรณ์ด้วยเท่าไหร่ครับ
2026-04-27 13:56:06
1
user7775584973077
สมศักดิ์ หิมกุล :
😂😂😂
2026-05-16 05:25:45
0
To see more videos from user @manidchobdee, please go to the Tikwm homepage.

Other Videos

योगेश भन्छन्, “आफ्नो बुडी अरु केटासँग बस्छ भनेर थाहा पाउँदा 😔 को चुप लागेर बस्न सक्छ ? तपाईंहरू सक्नु हुन्छ ? मेरो ठाउँमा बसेर सोच्नुस् 🤔।” विवाह गरेर 💍 धेरै लगानी गरेर विदेश पठाएकी श्रीमतीले एकाएक इग्नोर गर्न थालेको 😶, बोल्न नखोज्ने अवस्था आएको र पछि अर्कै केटासँग बसेको कुरा थाहा पाएपछि 💔 आफू चुप बस्न नसकेको योगेशको भनाइ छ। उनले आफू माथि विश्वासघात 😢 भएको दाबी गरेका छन्। योगेशले सार्वजनिक गरेको अडियोमा 📢 उनी र उनकी श्रीमतीबीचको कुराकानी प्रस्ट सुनिन्छ। साथै, ती युवतीका बुवाले 👴 “डिभोर्स भयो भने तपाईंले आधा सम्पत्ति दिनु पर्छ 💰, मेरी छोरीले सबै कुरा माग्न पाउने अधिकार छ” भनेको आवाज पनि अडियोमा सुन्न सकिन्छ 🎧। योगेशका अनुसार पहिला उनकी श्रीमती पाकिस्तानी युवकसँगै बसेकी थिइन् 🏠। घरमा केही सामान आफ्नो 📦 र केही सामान ती युवकका राखेर बसेको र अहिले सबै सामान लिएर आफ्नै कोठामा बसेको जानकारी अमेरिकामै रहेका मानिसहरूले आफूलाई दिएको बताएका छन् 📲। उनले भने, आफूले रोक्न खोज्दा पनि 🚫 श्रीमतीले “तँले जे गर्न सक्छस् गर” भनेकी थिइन् 😠। योगेश भन्छन्, “मलाई थाहै नदिई उसले डिभोर्सका सबै प्रक्रिया अघि बढाइन् 📄। उसले मेरो परिवार भत्काइदिई 💔।” श्रीमतीले “मेरो ब्वाइफ्रेन्डले किनेको” भन्दै 🚗📱 गाडी, आइफोन, लुगा 👗, डल 🌸 र फूल 💐 देखाउने गरेको पनि योगेशको दाबी छ। अन्त्यमा उनले विवाह ठगी (Marriage Fraud) ⚖️ गरेको आरोप लगाउँदै, अवैध कामसँग सम्बन्धित भिडियो प्रमाण 🎥 अमेरिकी दूतावास 🏛️ लाई दिने र न्यायका लागि सबैलाई सामाजिक सञ्जालमा  ✊ प्रयोग गरेर कमेन्ट गर्न आग्रह गरेका छन् 😭🙏🏻 #nepalimuser #nepalikanda #fyppppppppppppppppppppppp  #foryoupage #stitch

About