@chotkari: नेपाली बजारमा सुनचाँदीको भाउले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ। आज बिहीबार सुन प्रतितोला २० हजार ५ सय रुपैयाँ बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो। चाँदीको मूल्य पनि बढ्दै बुधबार प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। . . . #chotkari #chotkarinepali #goldratetoday