@annhienkisd68: Áo dài thêu sen kèm chân váy cho bé gái #aodaicachtan #thoitrang #xuhuong #tet #duoctaitro

An Nhiên Kids
An Nhiên Kids
Open In TikTok:
Region: VN
Thursday 29 January 2026 12:09:48 GMT
5414
19
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @annhienkisd68, please go to the Tikwm homepage.

Other Videos

स्कुलमा अरू साथीहरूलाई बाबाआमाले दिएको माया देख्दा आँखाभरि आँसु बोकेर घर फर्किएको त्यो दिन… “देविकाको त त बाबाआमा नै छैनन् रे” भनेर साथीहरूले हेला गर्दा, भगवान घरमा छ “मेरो बाबा, आमा भनेर आफैँलाई सम्झाइ–सम्झाइ बिताएका त्यो दिनहरू काट्न तिमीलाई सजिलो कहाँ थियो र। फोहर फालेझैँ फालिदिए! बोझ भएको महसुस गरी आफन्तले नखोजेको बेला भित्रभित्रै भत्किएको मन सम्हाल्न कति गारो भयो होला, अब आउने दिनहरुमा म तिम्रो साथमा सधै उभिनेछु खम्बा बनेर !! तिमी  आफैँलाई बलियो बनाइ यस स्वार्थी दुनियामा आफैँलाई यति धेरै काबिल बनाउ की  हिजो फालिएको फूल आज टिपेर सिरमा लगाउन तिम्रो अगाडि आफन्तहरुको भिड होस् ,, तिमीलाई धेरै शक्ति मिलोस्, धेरै हिम्मत मिलोस्। तिम्रो जन्मदिनको धेरै धेरै शुभकामना — छोरी, बहिनी। 🥰देबिका once again happy birthday 🎈

About