@user400754102: विनय तामाङ को नेतृत्वमा राति लुट्ने १० जनाको समूहलाई काठमाडौ प्रहरीले पक्राउ गरी मुद्दा चलाएको काठमाडौ प्रहरी परिसर का वरिष्ठ प्रहरी उपरीक्षक रमेश थापा ले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो। #kathmandupoliceranga #rameshthapa #RSP #Balenshah #aamulmedia