@jojolapaonline: आफैले काम गर्ने सुन पसलमा सुन चोरीको आरोपमा झुटो मुद्दा लागेको थियो। उनलाई सुनसरी जिल्ला अदालतले १६ महिना जेल र ३ करोड १४ लाख जरिमाना तोकेको थियो। त्यसबेला उन्ले रुदै भनेका थिए, बरु मेरो गल्ति छ जस्तो लाग्छ भने मलाइ मारिदिनु,मेरो लागि कोहि भएन,न कानुन,न सरकार। तर त्यसबेला उनको लागि भगवान बनेर उनको मुद्दा लड्नको लागि पुगेको थिन रास्वपाका नेता सोबिता गौतम। उनले लालबहादुर बि.क.को मुदा फ्रीमा लाडिन र मुद्दा जिते। अहिले तिनै लालबहादुर बि.क. भन्छन सत्तामा पुग्नको लागि र आफ्नो स्वार्थको लागि वकिल बनेको धेरै देखेको छु तर पहिलो चोटि मैले गरिबको लागि कोहि वकिल लडेको देखे। त्यशैले चितवन क्षेत्र न ३ मा उहालाई जिताइदिनु होला। #jojolapaonline #RaviLamichhane #sobitagautam #rasopa
सबैले सोभिता ज्यु लाई यो पटक सहयोग गर्नु होला भोट दिएर ।
2026-02-06 03:01:03
0
lakesh / loyesh :
wow👍👍👍👍👍👍
2026-03-04 10:03:47
0
maya :
कस्तो मन छोयो यो शब्द ले,💞💞
2026-03-07 05:10:11
0
️ :
2026-01-31 03:28:00
1
म छुनि तिम्रो :
sobita sister👸🔔🔔🔔🔔💐🙏
2026-01-30 13:28:11
2
yubraj dahal :
2026-01-30 14:28:37
2
p_s :
jaya ghanti jaya raswopa good luck sabita gautam ji I 🛎 🙏 👍 🙌 👏
2026-01-30 13:16:20
2
keshab prk dahal :
लाल बहादुर को लागि फ्री मा बहस गरेर मुद्दा जिताउन सफल हुनु भएको मा हजुर लाई धन्यबाद छ हजुर जस्तो मान्छे यो संसद मा आबस्यक त छ तर हजारौ सहकारी पीडित छन् तीन कोलागि आवाज उठाउनु आबस्यक थियो कि थिएन होला ।तपाईं लाई जीत को अग्रिम सुभकामना छ
2026-02-27 08:25:57
0
SAJANA GOLE TAMANG💪🇳🇵🇳🇵 :
2026-02-10 00:59:56
0
rcthapa07 :
kasto story banako yaar
2026-02-17 23:59:18
0
Manisharai :
🙏🙏🙏
2026-02-13 02:52:51
0
Ram bahadur Roka :
100
2026-02-01 12:10:14
0
Rabin_pokharel :
sobita
2026-01-29 20:00:42
0
To see more videos from user @jojolapaonline, please go to the Tikwm
homepage.