@breath.of.nature_101: १२ औं शताब्दीमा निर्मित यो मन्दिर खस साम्राज्यको समयको मानिन्छ । यहाँ सन् २००१-२०१५ को बीचमा उत्खनन गर्दा भगवान बुद्ध, तारा, गणेश, र सरस्वतीका कलात्मक मूर्तिहरू भेटिएका थिए ।काँक्रेबिहार शिखर शैलीमा ढुङ्गाको प्रयोग गरेर बनाइएको मन्दिर हो। यहाँ हिन्दू र बौद्ध दुवै धर्मका अवशेषहरू पाइएकाले यो स्थान धार्मिक सहिष्णुताको प्रतीक मानिन्छ। #surkhetmuser #kakrebihar_surkhet #trendingvideo #goviral