@प्रेमिका रोजि ❤️6:हावा हुरि नै छेके जस्तै लाग्छ परेको पानी नै रोकिए जस्तै लाग्छ बगेको खोला नै रोकिए जस्तै लाग्छ आगोले पोलिए नि सन्चो भए जस्तै लाग्छ असल राम्रो मान्छेको यति सुन्दर भिदियो हेर्न थाले भने दुखेको मन नै सन्चो भए जस्तै लाग्छ सो नाइस एन्ड सफलताको शुभकामना छ ल हजुर 🌷💗🌺