@chotkari: चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ। ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार उनको आज दिउँसो १२:४५ बजे निधन भएको हो।अछाममा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारमा सहभागी भइरहेका बेला सिटौला एक्कासी बेहोस भएका थिए। त्यसपछि उनलाई सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याई ग्राण्डी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। . . . #chotkari #chotkarinepali #breakingnews #death #dineshsitaula