@el_manoslocas1: Miri sugo #chainsawman #mirisugo #fyp #edit #fy

El_manoslocas
El_manoslocas
Open In TikTok:
Region: AR
Monday 02 February 2026 01:55:01 GMT
30513
3411
22
224

Music

Download

Comments

bianyoc
Bianyo :
Name THREE things he did bro…😭
2026-02-05 02:01:49
64
kittenswithswords
˚₊‧꒰ა ѕυgσ'ѕ αηgєℓ ໒꒱ ‧₊˚ ‧ :
so r u gna hmu or...
2026-10-09 13:04:26
0
user696186812
No sé :
miri deidad
2026-02-03 03:35:14
11
ianmicarelli
ianmicarelli💙 🐬 :
Día uno, sospecho que es un personaje
2026-02-02 02:07:39
42
themirisugo
miri :
I am him he is me
2026-02-16 02:20:13
6
army_ofseals
JuuzousHubby :
part 3 will prevail
2026-03-12 16:21:30
0
shadmisu
k :
Miri
2026-02-03 03:42:39
2
somexss_
𝑆𝑜𝑚𝑒𝑥𝑠 :
holy peak
2026-02-02 12:12:51
5
tom_welset
bestias24 :
¿Nombre de la cancion?
2026-02-02 17:03:28
2
buknueng01
Asriel :
sword devil🥰
2026-03-07 12:31:56
0
mitkasha
໑୧ ׅ𖥔ׄ🧸 :
2026-02-02 01:57:01
12
thhhvomit00
🐈‍⬛ :
me disgusto tanto q lo compartí 🥰🥰🥰
2026-02-02 02:06:15
1
aleksandr_von_hoffmann
𝙰𝚕𝚎𝚡𝚎𝚒 :
mi personaje favorito
2026-03-13 23:58:15
0
perejil_l.ol
🫧ᮢ ׅ ܻ𝕱ɾ𖹭ꀭᨵׁׅׅ𝓵 ׄ 잇 :
2026-02-03 23:47:59
1
sintitulozzz
💠🌀Мариана 🌀💠 :
2026-03-23 01:54:37
0
criisssthyan
♱༺𓆩ᛝ𝕸𝖎𝖍𝖆𝖊𝖑ᛝ𓆪༻♱༉ :
Alex mercer???
2026-04-01 14:37:25
1
dennjidk
xinana :
boyfriend reveal
2026-03-17 15:29:47
0
To see more videos from user @el_manoslocas1, please go to the Tikwm homepage.

Other Videos

बागमती प्रदेशकी पूर्व स्वास्थ्य राज्यमन्त्री समेत रहेकी ती महिलाले उक्त अडियो आफूले सञ्चार माध्यमलाई नदिएको र त्यसमा बोल्ने व्यक्ति आफूहरू नभएको बयान दिएपछि छानबिन प्रभावित हुने देखिएको छ। यसैबिच, उनकै भाइ नाता पर्ने एक युवाले अर्को विवादास्पद दाबी गरेको भिडियो दियो पोस्टलाई प्राप्त भएको छ। रास्वपा सांसद सुनारको अडियो सार्वजनिक हुनुअघि, उक्त अडियो ल्याउनका लागि आफूले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग १२ करोड रुपैयाँ लिएको विवादास्पद दाबी ती युवाले गरेका छन्। आफूलाई दीपक मनाङेको धर्मपुत्र बताउने किरण नेपाली, अडियो प्रकरणमा मुछिएकी महिलाका भाइ नाता पर्ने व्यक्ति हुन्। स्रोतका अनुसार २०७९ सालमा ती महिला स्वास्थ्य राज्यमन्त्री नियुक्त हुँदा किरण उनका स्वकीय सचिव (पिए) समेत नियुक्त भएका थिए। भिडियोमा उनले आफूलाई खगेन्द्र सुनारको अडियो उपलब्ध गराएबापत दुबईमा २ वटा अपार्टमेन्ट समेत उपलब्ध गराइएको दाबी गरेका छन्। तर, यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन। भिडियोमा उनका साथीहरूबिच भएको संवादमा, प्रमाण चाहिए अपार्टमेन्ट बुकिङको कागजात र दुबईको बैङ्कमा रकम जम्मा भएको विवरण समेत देखाउने सम्मका कुराकानी भएका छन्। कुराकानीको रेकर्ड नगर्न उनले पटक-पटक आग्रह गरेका छन्।

About