@kamal.pujara.offi: श्रीमानलाई रश्मी पनेरुको चुनौती : 'पाकिस्तानीसँग लिभिङ टुगेदरमा बसेको प्रमाण देखाउ'😳 उज्यालो भविष्य देखाउन ऋण खोजेर अमेरिका पठाएका योगेन्द्र भाटकी श्रीमतीले माया, विश्वास र चार वर्षको वैवाहिक सम्बन्धलाई लत्याउँदै, अमेरिका पुगेपछि श्रीमती रश्मी पनेरुले श्रीमानलाई ब्लक गरेर पाकिस्तानी केटासँग 'लिभिङ टुगेदर'मा बसेको घटनाले जो कोहीलाई चकित बनाएको छ । उता श्रीमानले लगाएका सबै आरोपलाई रश्मी पनेरुले अस्वीकार गरेकी छिन्। रश्मी भन्छिन् : त्यो पाकिस्तानी केटा मेरो साथी हो, कहिलेकाहीँ मद्दत लिन्छु तर ऊसँग लिभिङ टुगेदरमा बसेको छैन। को मान्छे कतिबेला काम लाग्छ भन्ने कसैलाई थाहा हुँदैन मद्दत सबैको लिनुपर्छ सबैसँग मिठो बोलेर हिँड्नुपर्छ। साथै उनले पाकिस्तानी केटासँग लिभिङ टुगेदरमा बसेको प्रमाण देखाउन श्रीमानलाई चुनौती समेत दिएकी छिन्। त्यस्तै उक्त पाकिस्तानी केटासँग लगभग हजार डलर अर्थात् १ लाख ५० हजार लिएको स्वीकार गर्दै रश्मी भन्छिन् : त्यो पैसा मैले कलेज फी तिर्न लिएको थिए र भोलिपल्ट मैले क्यास फिर्ता दिएको छु । 😳 #trending #trendingvideo #viraltiktok #trendingvideo
@
:छोरा मान्छे ले कमायो भने परिवार श्रीमती हेर्छ छोरी मान्छेले कमायो बूढो फेर्छ महोदय 😍😍😍
2026-02-03 00:14:15
461
बझाङी राजा 💎 :
चरित्रको कुनै प्रमाण हुदैन 🥰
2026-02-03 03:08:13
130
राi Bबेक Chamling @106 :
2026-02-03 01:07:22
155
न्युतन सिह जंग बहादुर राणा :
केटि लाइ आफु भन्दा अगाडि लगाएर जिन्दगि बनाउछु भन्नि कसैले सपना देखेको छ भने त्यो भ्रम हो।।
2026-02-03 02:55:38
50
ज्ञानु शाही ठकुरी :
छोरा मान्छे ले कमायो भने परिवार श्रीमती हेर्छ छोरी मान्छेले कमायो बूढो फेर्छ 🥺 फेरि सबै त्यस्तै हुदैनन् है 🥺
2026-02-03 05:10:05
49
Raj Awasthi (विक्षिप्त मन) :
गलत गर्नेहरु प्रमाण देखा भन्छन ।
gmail मागेर सबै recover गर न त्यही भेटिन्छ । 🙄
2026-02-03 03:42:12
57
Bikash Dhakal🇳🇵❤️🇷🇴 :
Xori le katti thulo Kam gariyo vaniyara katti khusi vako hola bichara aama baba 🤣
2026-02-02 23:23:22
30
dambar Chhetri :
पहिलो दिन पैसा छैन र भोलिपल्ट पैसा कहाँ बाट आयो ।यदि पैसा नै चाहिएको भए नेपाली दाजु भाइ सग पनि भन्न सकिन्छ। पुरुषले सबै कुरामा हेरफेर परिवार सबै को लागि त्याग गर्छ ।केटि मान्छेले ठाँउ पायो भने बुढो फेर्छ।
2026-02-03 00:21:55
62
"Red Gopal" :
2026-02-03 01:33:42
42
July ️Aries ♈️ :
pakistani sathi vanne बित्तिकै प्रमाण नै चाहिदैन्😆😆😜
2026-02-03 00:16:31
31
Mansoor Bhai 786🇳🇵💫❤️🔥 :
2026-02-03 02:06:24
16
bijaya213 :
2026-02-03 01:54:09
12
rameshtamang2395 :
प्रमाण त नाै महिना पछि
2026-02-03 06:47:59
16
Ravi sunar007 :
rip
2026-02-03 02:36:54
6
Surya chamleg rai :
2026-02-03 00:28:23
38
마야 아디카리 :
छोरा मान्छे ले कमायो भने परिवार श्रीमती हेर्छ छोरी मान्छेले कमायो बूढो फेर्छ महोदय 😍😍😍
2026-02-03 03:48:51
17
Maya ghale :
👍👍👍👍👌🏼👌🏼🇵🇰
2026-02-03 02:38:44
11
Debaka Kandel :
अझै पनि खुले आम साथी हो प्रमाण चाहियो भन्न लाज नलाग्ने अझै दुई पक्ष कुरा सुन्नुपर्छ भन्ने टिकटक वकिलहरु छोरा मान्छेलाई कसले दिने हो न्याय 😭😭
2026-02-03 04:07:23
17
Charan Basnet :
यो भन्दा ठूलो प्रमाण के हुन्छ र बहिनी दुनिया साराले हेरिरहेको छौं त
2026-02-03 01:50:03
8
yame (maila) :
2026-02-03 07:32:30
18
Samarpan chhety :
2026-02-03 01:47:15
7
suraj yogi :
तिमि आफैले भनेकि छेउ म पैसा फिर्ता गर्दिन्छु मतलब उस्ले तिमिमा आफ्नो सम्झेर लगानी गरेको प्रष्ट छ अब कुनै मान्छेले उज्ज्वल भबिस्यको लागि यत्रो लगानी गरेर सामाजिक संजालमा गलत भ्रम छरेर आफ्नो परिवार को इज्जत गुमाउनु उसको सौख हुन्छ र?
2026-02-03 01:43:44
7
निरु थापा🌹🦋 :
खासमा मैले न बुझेको कुरो नि यो लिभिङ टुगेदर भनेको चाहिँ के रहेछ
2026-02-03 13:03:26
1
राम प्रसाद गौतम( R.P.G.) :
2026-02-04 13:55:26
3
Kiran Mhr :
छोरा मान्छेले पैसा कमायो भने घर फ्यामिली, छोराछोरी, श्रीमती हेर्छन्। छोरी मान्छेले पैसा कमायो भने अर्को श्रीमान फेर्छन् भन्थे। आज प्रमाणित भयो.....🤔
2026-02-03 14:31:13
4
To see more videos from user @kamal.pujara.offi, please go to the Tikwm
homepage.