@jagadishghimirejg: 😮पाकिस्तानी मेरो बोइफ्रेन्ड होइन,उ केबल साथी मात्र हो" :- रश्मी पनेरुको स्पष्टीकरण आएको छ आह। श्रीमानले ऋ!ण खोजेर अमेरिका पठाएको र त्यहाँ पुगेपछि सम्पर्क तोडेको आ!रोप लागिरहेकै बेला रश्मी पनेरुले आफ्नो यतिबेला धारणा सार्वजनिक गरेकी छन्। उनले सामाजिक सञ्जालमा फैलिएका चर्चाप्रति प्रतिक्रिया दिँदै उक्त पाकिस्तानी नागरिक आफ्नो बोइफ्रेन्ड नभई केवल साथी मात्र भएको बताएकी हुन्। अमेरिकामा एक्लै हुँदा सहयोगको आवश्यकता परेकाले मित्रको रूपमा साथ लिएको स्पष्ट पार्दै उनले आफूविरुद्ध फैलिएका आरोपहरू सत्य नभएको संकेत गरेकी छन्।

Jagadish Ghimire
Jagadish Ghimire
Open In TikTok:
Region: BH
Monday 02 February 2026 18:47:34 GMT
8393
115
2
14

Music

Download

Comments

lizzagurung25
Lizza Gurung :
🥰🥰🥰
2026-02-02 19:14:29
0
bhutanese201
bhutanese201 :
😳😳
2026-02-03 05:29:02
0
To see more videos from user @jagadishghimirejg, please go to the Tikwm homepage.

Other Videos


About