@jagadishghimirejg: अर्को खुला'सा - २० लाख रुपैयाँ दिने सह'मति हुँदाहुँदै पनि तत्काल रकम नदिँदा आफूलाई अप'मान गरिएको रश्मी पनेरुको दा'बी छ। सुरुमा २ करोड माग गरिएको र पछि २० लाखमा सहमति भए पनि पैसा ढिला हुँदा वि'वा'द च'र्किएको उनको भनाइ छ। अमेरिकामा रहेकी रश्मीले पाकिस्तानी नागरिकसँग लिभि'ङ टुगेदरमा रहेको आ'रो'प अस्वी'कार गर्दै आफू एक्लै बसिरहेको र ती व्यक्ति केवल सहयोगी साथी मात्र भएको 'स्प'ष्ट पारेकी छिन, यता, ऋ'ण तानेर श्रीमतीलाई अमेरिका पठाएका योगेन्द्र भाटले विश्वास र स'म्बन्ध धो'का खाएको बताएका थिए, तपाई यो घट'नालाई कसरि लिनुहुन्छ? ❤️🙏 #nepalimuser #tiktok #goviral #nepalikanda #newkanda

Jagadish Ghimire
Jagadish Ghimire
Open In TikTok:
Region: BH
Tuesday 03 February 2026 09:15:34 GMT
8523
132
3
3

Music

Download

Comments

aditya143chaudhary
Adit143 Chaudhary :
Kasai le tetimai didaina bidesh ma
2026-02-03 09:42:28
0
shirjan.newar
Shirjan Newar :
😁
2026-02-04 08:04:45
0
To see more videos from user @jagadishghimirejg, please go to the Tikwm homepage.

Other Videos


About