@jagadishghimirejg: अर्को खुला'सा - २० लाख रुपैयाँ दिने सह'मति हुँदाहुँदै पनि तत्काल रकम नदिँदा आफूलाई अप'मान गरिएको रश्मी पनेरुको दा'बी छ। सुरुमा २ करोड माग गरिएको र पछि २० लाखमा सहमति भए पनि पैसा ढिला हुँदा वि'वा'द च'र्किएको उनको भनाइ छ। अमेरिकामा रहेकी रश्मीले पाकिस्तानी नागरिकसँग लिभि'ङ टुगेदरमा रहेको आ'रो'प अस्वी'कार गर्दै आफू एक्लै बसिरहेको र ती व्यक्ति केवल सहयोगी साथी मात्र भएको 'स्प'ष्ट पारेकी छिन, यता, ऋ'ण तानेर श्रीमतीलाई अमेरिका पठाएका योगेन्द्र भाटले विश्वास र स'म्बन्ध धो'का खाएको बताएका थिए, तपाई यो घट'नालाई कसरि लिनुहुन्छ? ❤️🙏 #goviral #nepalikanda #newkanda #fyppppppppppppppppppppppp #storytime