@jagadishghimirejg: अमेरिकाबाट श्रीमतीले डिभोर्स मागेपछि योगेन्द्र भाट गम्भीर मा'नसिक तना'वमा, एर्पोट्मा हात हलाउदै छुटेकी आफ्नै श्रीमतीबाटै ठ'गिए सुन्दरी श्रीमतीसँग विवाह गरेका योगेन्द्र भाट हाल गम्भी'र मान'सिक तना'वमा परेका छन्। राम्रै चलिरहेको वैवाहिक सम्बन्ध विदेश यात्रासँगै मोडिएपछि अब सम्बन्ध नै टुट्ने अवस्थामा पुगेको छ। केही सपना बुनेर र ऋण खोज्दै श्रीमती रश्मि पनेरुलाई अमेरिका पठाएका योगेन्द्रका लागि परिस्थिती अपेक्षा वि'परीत बन्यो। अमेरिका पुगेपछि श्रीमतीले एकाएक डिभोर्स मागेपछि उनी मान'सिक रूपमा निकै कमजोर बनेका छन्। योगेन्द्रले आफू प्रेममा धो'का खाएको र ठ'गिएको महसुस गरिरहेको बताएका छन्। पी'डित श्रीमान् मिडियामा आएपछि रश्मि पनेरुले अमेरिका आउँदा लागेको खर्च फिर्ता दिन तयार रहेको तर डिभोर्स चाहिने अभिव्यक्ति दिएपछि योगेन्द्र झनै स्त'ब्ध बनेका छन्। ‘सबै कुरा सकियो भन्ने थाहा पाउँदा जमिन खसिएजस्तो भयो,’ उनले पी'डा व्यक्त गरेका छन्। यो घट'नाले वैदेशिक सपना, ऋण र वैवाहिक सम्बन्धबीचको ज'टिल सम्बन्धलाई फेरि एकपटक सतहमा ल्याएको छ। अहिले योगेन्द्र मान'सिक तनावको उप'चार र न्यायको अपेक्षामा छन्।😥💔 😌 #fyppppppppppppppppppppppp ##goviral #newkanda #nepalikanda #foryoupage