@parasloksewa: “समयमै मेहनत गरौं, जसरी भए पनि सरकारी जागिर हासिल गर्नै पर्छ आजको पसिनाले भोलिको भविष्य सुरक्षित हुन्छ। जब तपाईं आफ्नो खुट्टामा उभिनु हुन्छ , तब घर, परिवार र आफन्तले गर्वका साथ तपाईंको नाम लिन्छन्। सम्मान मागेर होइन, संघर्ष गरेर कमाइन्छ र त्यो सम्मानले जीवनभर साथ दिन्छ।” 💯❤️?? #ambitionguru #bhimrana #parasloksewa
जागिरले भाेकै मर्न त दिँदैन तर अगाडि बढन पनि दिँदैन।
2026-02-04 12:20:45
323
Account not found :
सरकारी जागिर खानेहरु कार चढे देख्नु भाको छ ?😂
2026-02-04 13:31:32
46
G N Dahal :
भुत्रो म पनी सरकारी जागीरे हो भ्रष्ट हरुको अन्डर मा काम गर्नु पर्छ अनी नमस्कार कति गाह्रो छ साना कर्मचारी लाइ सोद्नु न के तातो न साह्रो को कुरा गरेको ।
2026-02-04 09:06:13
62
Sabin :
भुत्रो को हुन्थ्यो एउटा मोवाइल किन्ने सोच बनाको 1 वर्ष भै सक्यो अहिले सम्म किन्न सकेको छैन 😳
2026-02-04 13:59:00
24
पुष्प प्यारी :
मैले नाम त निकाले सर तर तिमी भन्ने श्रीमान अहिले त भन्न थाल्नु भो फेरी
2026-02-04 11:31:36
15
Beta-block 💉💊 :
नाहुने गफ🤣🤣
2026-02-04 19:38:17
3
Indra :
सरकारि जागिर खाएर value पाउनु पैसा नहुनु ठिक कि कुनै अनि businesse बाट कमाएको पैसाको respect ठिक त 🥰😳
2026-02-04 15:03:51
3
CHAINING/चैनिङ्ग :
यत्ति भनेपछि सरको क्लास चल्छ 😁
2026-02-04 05:38:31
5
Harkalimbu :
hawa
2026-02-04 09:54:55
12
Krishna :
घुस खानु pauchha ni ta sir
2026-02-04 09:46:19
2
Umesh Ray :
Right 👍❤️
2026-03-24 14:45:46
1
..🇲..🫀 :
sir 🥺
2026-02-04 02:33:28
2
Pim Rai :
How to get Sarkaari jagir.
2026-03-18 07:48:32
2
anushasundas24 :
sir🙏
2026-02-04 03:39:12
2
Nirmala joshi :
sir♥♥♥
2026-02-04 04:00:29
2
Krishabh&Krisha :
Hlw sir ✋✋✋
2026-02-06 09:49:56
1
Lili's Father 😘❣️ :
सरकारी जागिरमा सबै छ तर पैसा छैन । पैसाको अभाव ले सताई रहन्छ
2026-02-04 13:05:10
6
Anmol Jung Bohara official🇳🇵 :
Respected Sir 🙏🏻
2026-02-04 13:39:46
2
JAGAT YOGI🇳🇵OFFICIAL🇳🇵 :
दुनिया कहाँ पुगि सक्यो जागिर खाएर मात्रै चन्द्रमा मा पुग्ने भन्दा धेरै प्रगती गर्ने जस्तो वाइयात
2026-02-04 01:06:02
7
💐🖤🤎 :
right
2026-02-04 08:58:21
7
जगदिश :
प्रगति गर्ने हाे भने व्यवसाय गर्नुस खान लाउनकै लागि हाे भने जागिर गर्नुस।
2026-02-13 03:50:51
4
REE_mA GHIMIRE🤲♥️📖🕉️🇳🇵 :
खै कहिले पूरा होला😥
2026-03-22 11:43:36
2
Routine of PSC :
toit hawa kura ho yo sab😂
2026-02-04 10:58:40
2
daemon :
there is no pension
2026-02-04 15:51:33
1
🔥⚔️ Soldier⚔️Life🚔️🔥 :
wow❤❤
2026-02-04 12:14:48
1
To see more videos from user @parasloksewa, please go to the Tikwm
homepage.