@jagadishghimirejg: संसारका सुन्दरीहरूसँग तुलना गर्दा पनि कुनै कमी थिइनन रश्मी। 4 वर्षको प्रेमपछि आफूले मन पराएको मायालुसँग विवाह गरिन्। मायालुको साथ, सहयोग र भरोसामा आफ्ना सपनाको सहरसम्म पुगिन्। दुवैबीच माया र प्रेम बराबर थियो—घटी–बढी कसैमा थिएन। तर कहाँ गएर, कसरी एउटा सानो भूलले यति सुन्दर सम्बन्ध बिग्रियो? 💔 यो कुरा स्वयम् रश्मी पनेरु र योगेन्द्र भाटलाई मात्र थाहा छ। कसले कति कुरा लुकाएर बोलेको छ, उनीहरूबाहेक अरू कसैले जान्दैन। भगवान्, यस्तो अवस्था कसैको जीवनमा नआओस्, कतै सुन्न पनि नपरोस्। भगवानले दुवैलाई असल बाटो देखाइदिनुहोस्। 🙏🏻 सबैले उहाँहरूको लागि भगवानसँग प्रार्थना गरिदिनुहोस यो टेन्सनबाट चाँडै सहज बनुन🙏🏻 💔💔💔 #nepalimuser #viralkanda #nepalikanda #goviral #stitch

Jagadish Ghimire
Jagadish Ghimire
Open In TikTok:
Region: BH
Tuesday 03 February 2026 11:45:34 GMT
10782
157
8
1

Music

Download

Comments

ramesh4227
Ramesh :
तपाई बुढाबुढी मिल्नुस प्लीज! कसैको कुरा नसुन्नुस!पहिलो माया जस्तो दोस्रो कहिल्यै हुन्दैन! म भन्दा २५ वर्ष कान्छी थिइन मेरी बुढी. ५ वर्षकी छोरी छोडेर दोस्रो रोजीन तर अहिले घेरै दुःख भोग्दै छिन. न खानु न ओकल्नु. १३ बर्ष देखि एकल छु छोरीकी अनुहार हेर्दै चीत्त बुझाउंछु।छोरी १८ की भइन. तर भुपु पत्नी की जिन्दगी देखेर म दुःखी छु।मलाइ जस्तो तपाइहरूलाइ नहोस।म ६० को भएं यो साल।मेरो आशीर्वाद र सुभकामना छ!!
2026-02-10 06:41:46
2
lil95975
Banke ko jaya solti :
जस्तो काम उस्तै कर्म
2026-03-02 01:49:23
0
tripathiaashish7
MR.AASHISH :
चुनाव आउँदैछ भोट केमा हालुम टेन्सन भइरहेको छ।
2026-02-03 12:51:24
1
basnet.rajkumar
basnet rajkumar18 :
rip 😭😭😭😭
2026-02-03 11:52:22
1
bommgr3
Bom magar🇳🇵🇵🇱💪 :
rip
2026-02-03 20:23:43
0
panshar.chaudhary
Panshar Chaudhary :
♥️♥️♥️
2026-02-19 16:39:34
0
bijendrashrestha96
bizu@125 :
😏😏😏
2026-02-18 14:39:51
0
ashoktmg8840
Gan♡Z :
kt lae Nepal jhikau ani all good👍👍👍
2026-02-03 11:51:33
4
To see more videos from user @jagadishghimirejg, please go to the Tikwm homepage.

Other Videos


About