@jagadishghimirejg: अमेरिका पढ्न लाखौँ खर्चेर पठाएकी श्रीमती अर्कैसँग लिभिङ टुगेदरमा बसेपछि श्रीमानको बिचल्ली 💔 अमेरिका अध्ययनका लागि २०२५ जनवरी १० मा गएकी रश्मी पनेरुले वैवाहिक सम्बन्ध लुकाएर पाकिस्तानी नागरिकसँग लिभिङ टुगेदरमा बसेको आरोप सार्वजनिक भएको छ। आफू पीडित भएको दाबी गर्दै श्रीमान् योगेन्द्र भाटले सामाजिक सञ्जालमार्फत गम्भीर आरोप लगाएका छन्। उनका अनुसार पढाइ र बसोबासका लागि आफूले ऋण खोजेर समेत लाखौँ खर्च गरेका थिए। तर अमेरिका पुगेपछि श्रीमती सम्पर्कविहीन भई मानसिक यातना दिएको उनको भनाइ छ। हालसम्म आरोपित पक्षबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। 😥 💔 #nepalikanda #newkanda #nepalimuser #viralkanda #fyppppppppppppppppppppppp