@jagadishghimirejg: अमेरिकाबाट बाहिरिएको फोनकल बारे पी'डित श्रीमान् योगेन्द्रले तोडे मौन, रश्मिलाई अमेरिकाबाट तत्काल डिपोर्ट गर्न सुरु गरे कानुनी प्रक्रिया अमेरिकामा रहेकी श्रीमती रश्मि पनेरु र श्रीमान् योगेन्द्र भाटबीचको विवा'दास्पद फोन कल रेकर्ड सार्वजनिक भएपछि पी'डित पक्ष मानिएका योगेन्द्र भाटले अन्ततः मुख खोलेका छन् । भाटका अनुसार श्रीमती रश्मिले आफूलाई बे'वास्ता गर्दै पाकिस्तानी युवकसँग सम्बन्ध गाँसेपछि आफू अत्यन्तै आ'क्रोशित भएको र सोही आक्रो'शमा गा'लीगलौज भएको बताएका छन्। आफ्ना कुरा श्रीमतीले नसुनेपछि र कसैले वा'स्ता नगरेपछि आफू बाध्य भएर मिडियामा आउनुपरेको उनको भनाइ छ। योगेन्द्र भाटले श्रीमतीमाथि बैबाहिक नाममा ठ'गी गरेको ग'म्भीर आ'रोप लगाउँदै न्याय पाउनका लागि रश्मि पनेरुलाई जसरी पनि अमेरिकाबाट डिपोर्ट गरिनु पर्ने दाबी गरेका छन्। उनले त्यसका लागि कानुनी प्रक्रिया अघि बढाउन पहल सुरु गरिसकेको र आवश्यक परे ह'त्कडी लगाएर नेपाल पठाउन अमेरिकि दूतावासलाई अनुरोध गरेका छन् । आफ्नो न्यायको लडाइँमा सबैको साथ चाहिएको भन्दै योगेन्द्र भाटले सामाजिक सञ्जालमार्फत कमेन्टम लेखेर समर्थन जनाउन समेत आग्रह गरेका छन्। भिडियो कमेन्ट बक्स मा राखीएको छ, हेर्न सक्नुहुनेछ ।😥💔 #newkanda #nepalikanda #nepalitiktok #goviral #foryou
🇳🇵पुरुषले पैसा कमायो भने आफ्नो श्रीमती घरपरिवारको लागि सोध्छन् रे। अनि महिलाले धेरै पैसा कमायो भने श्रीमानलाई कसरी छोड्ने भनेर निउ खोज्छन् रे के यो कुरा साँचो होर।🤦🏻😞🙏🙏🙏🙏🙏
2026-02-04 00:37:48
37
Renuka :
wow xuttai Nepal nikaleko dekhanu paap
2026-02-03 22:04:27
7
𝔻𝕖𝕖ℙ𝕒𝕜_𝕂𝕒ℝ𝕜𝕚𝕚🔱🕉️ :
पुरुषले कमाउन थालेपछि आफ्नो बुवा आमा श्रीमती घर परिवार सबैलाई खुसीसाथ राख्ने हिम्त आउँछ तर यदि.....त्यै घर की महिलाले कमाउन थालेपछि उसमा अब मलाई कसैको आवसेक पर्दैन म एक्लै बाँच्न सक्छु भन्ने सोच आउँछ i am independent.........!
2026-02-04 01:48:28
10
Aakash Subedi :
पुरुषले मात्रै हो कमाएर परिवारको खुसी देख्ने महिलाले कमाए कसरी टाढीनै भनेर सोच्छन्।
।
2026-02-04 03:28:39
1
Goma sapkota :
good
2026-02-04 03:21:05
16
Md Tamang :
अति राम्रो काम गर्नुभएको छ भाइ। नेपाल झिकाएर डिभोर्स दिएर क्षतिपूर्ति लिनुपर्छ
2026-02-04 06:02:20
7
Jhutho mayalu :
प्रकिया पुर्याएर आफ्नु देशमा गएर मिलेर वसेको सुन्न पाऊॅ
2026-02-04 12:11:52
3
BiNod TaMg :
ठिकक भयाे नेपल जिकाउनु पछाृ
2026-02-04 04:26:03
3
P💫❤️🩹 :
छिटो भन्दा छिटो US Embassy मा खबर गर्नु ब्रो!
2026-02-04 03:49:10
11
Ramesh kumar bajgai :
यश लाई छोड्नु हुदैन
2026-02-04 13:19:37
1
Lok B oli :
येकदम राम्राे गर्नुभयाे छिटै नेपाल झिकाउनु हजुरलाई हाम्राेसपाेट छ
2026-02-04 08:12:18
1
🇳🇵डि.बि. मङ्गाेल8848🙏 :
गुड
2026-02-04 03:45:42
1
nawarajchhetri916 :
राम्रो गरे
2026-02-04 05:51:13
1
नक्कले kc ganesh कैलाली :
जसरी पनि नेपाल ल्याउनु पर्छ हामी सापोट सात माँ छौ तपाईं हार न खानुस्
2026-02-05 07:56:20
1
Nabin kumar :
good
2026-02-04 07:35:32
1
Pawan KC :
yess
2026-02-04 01:10:55
1
Chhantyal sagar :
ध्रुव सत्य कूरा हाम्रा महिला दीदी बहीनि हरूले स्वीकार्नुस या नकार्नूस हाम्रो नेपाली समाजमा श्रीमानले पैसा कमायो भने आफ्नो श्रीमती घरपरिवारको लागि सोध्छन अनि श्रीमतीले पैसा कमायो भने श्रीमानलाई कसरी छोड्ने भनेर निउ खोज्छन
2026-02-04 07:03:10
2
fgh :
good
2026-02-04 01:52:28
1
CHEF abhi giri :
@CHEF abhi giri:@❤️❤️:युरोपमा जानेहरु सबै राम्रो र खादि जानेहरु बिग्रेका भन्ने हाम्रो सामाज एता हाजिर हुनुस त
2026-02-03 22:23:47
5
Sarji💗🇳🇵 :
hadai samma ko karbahi hos
2026-02-04 01:36:39
1
biru Rana :
good👍️
2026-02-08 16:03:49
0
Sudur paschim Guest house :
great bhaii♥♥♥♥♥
2026-02-09 06:08:15
0
Manoj Pradhan :
अरूको के कुरा ......आफ्नो पनि त्यसतै भयो....
2026-02-06 06:31:34
0
Manta G.A.8 :
good
2026-02-06 14:39:08
0
gorkhaliraj845 :
good.
2026-02-03 22:09:29
0
To see more videos from user @jagadishghimirejg, please go to the Tikwm
homepage.