@chotkari: गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय सभामा तीन वटा अध्यादेश स्वीकृतिका लागि पेस गरेका छन् । सोमबार बसेको राष्ट्रिय सभा बैठकमा उनले अध्यादेशहरू स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका हुन् । स्वीकृतिका लागि पेस गरिएका अध्यादेशमा मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८२, प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ र नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश, २०८२ रहेका छन् । . . . #chotkari #chotkarinepali #political #omprakhash

chotkari - नेपाली
chotkari - नेपाली
Open In TikTok:
Region: NP
Wednesday 04 February 2026 08:33:17 GMT
17189
314
1
5

Music

Download

Comments

sumitrapariyar7775
sumitra :
😯😯
2026-02-04 09:02:28
0
To see more videos from user @chotkari, please go to the Tikwm homepage.

Other Videos


About