@jagadishghimirejg: अमेरिका पुग्नासाथ रश्मीको एकाएक व्यवहार फेरियो, श्रीमानलाई ईंग्लिशमै भनिन्-Do You Understand Or Not ?, साथी खोज्नु, घुम्न जानू आफ्नो बाटो गर्नु, ‘म पनि आफ्नो लाइफ इन्जोय’ गर्दै छु । अमेरिका पुगेपछि रश्मी पनेरुको व्यवहार एकाएक परिवर्तन भएको उनका श्रीमान् योगेन्द्र भाटको दाबी छ। योगेन्द्रका अनुसार रश्मीले मलाई बेवास्ता गर्न थालिन्, नयाँ साथी खोजिन्, घुमघाममा व्यस्त भइन् र ‘म मेरो लाइफ इन्जोय गर्दैछु, तिमी पनि केटि साथि खोजेर घुम्न जाउ भन्दै, Do you understand or not ?’ जस्ता म्यासेजहरू अर्गेन्जीमै पठाउन थालिन्। पी'डित श्रीमान् योगेन्द्र भाटले सार्वजनिक गरेको सन्देशमा आफ्नो पी'डा यसरी पोखेका छन्- “मैले उनलाई नछोड्न बिन्ती गरेँ। एक पटक होइन, पटकपटक। हाम्रो विवाह कागजमा मात्र होइन, मेरो सास सासमा बाँचेको थियो। मैले उनलाई हाम्रो विवाहका कसम सम्झाएँ, सँगै देखेका सपना सम्झाएँ, एउटै भविष्यका लागि हामीले गरेका वाचाहरू सम्झाएँ। यो बिन्ती कमजोरीबाट होइन, आफ्नो विवाह बचाउन अन्तिम प्रयास गरिरहेको एक पतिको आवाज थियो।” उनले अगाडि लेखेका छन्, “मैले कहिल्यै सोचेको थिइनँ कि हाम्रो जीवनमा यस्तो दिन आउँछ। सँगै देखेका सपना, बुनेका भविष्यका योजना, एक अर्काको हात समाएर हिँड्ने वाचाहरू आज सबै सपना मात्र बनेर सीमित भएका छन्। ती सपना पूरा हुने आशामा मैले आफ्नो जीवन अर्पण गरेँ, तर आज ती सबै अधुरा भएर मेरो हृदयमा भारी बनेका छन्। कहिल्यै नटुट्ने विश्वास आज सम्झनामा मात्र सीमित भएको छ।” 🙏🥺 #viralkanda #newkanda #nepalikanda #fyppppppppppppppppppppppp #storytime
Jagadish Ghimire
Region: BH
Wednesday 04 February 2026 09:20:25 GMT
Music
Download
Comments
There are no more comments for this video.
To see more videos from user @jagadishghimirejg, please go to the Tikwm
homepage.