@jagadishghimirejg: पहिले र अहिले 👇🏾 मैले कहिल्यै सोचेको थिइनँ कि हाम्रो जीवनमा यस्तो दिन आउँछ। सँगै देखेका सपना, बुनेका भविष्यका योजना, एक अर्काको हात समाएर हिँड्ने वाचाहरू आज सबै सपना मात्र बनेर सीमित भएका छन्। #viralkanda #newkanda ##nepalimuser #goviral #stitch