@jagadishghimirejg: अर्को खुलासा गर्दै 🥺 रश्मी पनेरुले २० लाख रुपैयाँ दिने सहमति हुँदाहुँदै पनि तत्काल रकम नदिँदा आफूलाई अपमान गरिएको दाबी गरेकी छन। उनका अनुसार सुरुमा २ करोड रुपैयाँ माग गरिएको थियो भने पछि २० लाखमा सहमति भएको थियो। तर पैसा ढिला हुँदा विवाद चर्किएको उनको भनाइ छ। अमेरिकामा रहेकी रश्मीले आफू पाकिस्तानी नागरिकसँग लिभिङ टुगेदरमा बसेको आरोप अस्वीकार गर्दै आफू एक्लै बसिरहेको र ती व्यक्ति केवल सहयोगी साथी मात्र भएको स्पष्ट पारेकी छन। यता, ऋण तानेर श्रीमतीलाई अमेरिका पठाएका योगेन्द्र भाटले भने विश्वास र सम्बन्धमा धोका खाएको महसुस भएको बताएका छन🥺 #viralkanda #goviral #nepalikanda #newkanda #fyp