@kusumbindas888: पपुलारिटीकै कुरा गर्ने ho भने नेपालमा सदाबहार हिरो भुवन केसीलाई नचिन्ने को छ र ? उनि पनि एकपटक सांसद पदको लागि चुनाव लडेको थिए, तर जमानत समेत जोगाउन सकेनन् । हाम्रै देशमा ४ मिलियन फलोवर्स भएकी हिरोइन रेखा थापा र अर्का पुराना हिरो रविन्द्र खड्काको पनि थला पर्ने गरि लज्जास्पद हार भएकै हो । फेसबुके पपुलारिटीले केही हुँदैन । ग्राउन्ड रियलिटी मुख्य कुरा हो । सेलिब्रेटीलाई हेर्न र फोटो खिच्न, अटोग्राफ लिन आएका मनुक्खेको भिंडकै भरमा रास्वपा धेरै उत्ताउलिनु उस्को राजनीतिक बचकाना हो । खासमा त जनताले पत्याउनु पर्यो नि । सेलिब्रेटी उम्मेदवारलाई हेर्न र फोटो खिचाउने भिंड जुट्यो भन्दैमा उनिहरूले चुनाव जित्छन् नै भन्ने कुनै ग्यारेन्टी हुँदैन । निजी स्वार्थ त्याग्न नसकेको अती व्यक्तीवादी फोकटिया मान्छेलाई बढी हिरो बनाउने काम छैन । बिकास भन्ने कुरा एउटा प्रोसेसको नाम हो । त्यो पछि गरौंला, हुँदै गर्छ । पहिला रास्वपाका फन्टुसहरूबाट देश जोगाऔं । बस्, यत्ती भन्न चाहन्छु ।#creatorsearchinsights #bigtalkintiktok #kusumbindas #balenshah #rabilamichhane
देश kahi jadain देश रहन्छ श्री ५ को सरकार aaunu paryo
2026-02-06 19:25:35
0
BBM012 :
देश सिक्किम हुदैछ हजुर
2026-02-05 12:53:54
0
@gtprasiddha :
ko ho bhuwan kc vaneko
2026-02-07 13:09:18
0
K B DEEP :
झाेले घुसखाेर भ्रष्टाचारको साक्षी
2026-02-05 11:44:29
0
ishwari upadhyay :
ठिक भन्नु भयो बिन्दासजी । फेसबुक को मिलियन फोलोले चुनाब जित्न सकिँदैन। चुनाव जित्नको लागि निर्वाचनको २-३ दिन अगाडि देखि गरिब जनतालाइ मासु रक्सी आदि खुवाएर, नमाने ज्यान मार्ने धम्की दिएर, आफ्ना झोलेहरु मार्फत निर्वाचनमा खटिएका कर्मचारिलाइ धम्काएर, कुटेर यतिले पनि भएन भने मतपेटिका फालेर/ मतपेटिका फेरेर, मत गन्ती गर्ने बेलामा मतपत्र खाएर यतिले पनिभएन भने अदालत तिर पनि सेटिङ मिलाएर । २०४६ सालको परिवर्तन पछि मैले देखेको, सुनेको भोगेको कुरा यहि हो कुसुमजी कि कसो?
2026-02-05 07:18:39
0
peryktm :
लोकतन्त्रमा निरंकुस शैलीमा नरसंहार हुन्छ भने देशको बाट जोगाउने।
2026-02-05 16:16:20
0
Tripti Dhital :
सर अब कस लाई बिश्वास गर्ने सर ? काङ्ग्रेस मा सभापति गगन थापा ज्यु ले जिते पछी आसा पलायनको छ ।म कुनै पनि दल मा आबद्ध छैन ।🙏
2026-02-05 03:23:13
0
Bhagat Maharjan :
2026-02-18 13:20:54
0
パクチー :
🥰🥰🥰
2026-02-04 18:31:19
1
Prabhat Bhatta :
kehi hudaina timiharu jholele birodh garera. तिमीहरुले बिरोध गर्दा अरुले बिरोध गर्ने समय गैसक्यो ।
2026-02-10 12:51:34
0
surajraja170 and kp partab 152 :
honi purana pati le bichare yek rupai khayeko chainan 32 barsa ma desh lai singa pur bhanda ramro banako chan ho k ho
2026-02-05 12:14:35
0
soni :
herdai afu. fauntush chash
2026-02-07 08:59:07
0
To see more videos from user @kusumbindas888, please go to the Tikwm
homepage.