@jagadishghimirejg: योगेश रश्मी घट’नाले ठूलै मोड लियो। रश्मि पनेरुलाई डिपोर्ट गर्न कानुनी प्रक्रिया सुरु! 💔😳 अमेरि’कामा रहेकी रश्मि पनेरु र श्रीमान् योगेन्द्र भाट’बीचको विवाद झन् चर्किएको छ। विवादास्पद फोन कल सार्वजनिक भएपछि लामो समय मौन बसेका योगेन्द्र अन्ततः बोलेका छन्। भाटका अनुसार, श्रीमतीले आफूलाई बेवास्ता गर्दै अर्का युवकसँग सम्बन्ध गाँसे’पछि उनी आक्रो’शित बनेका थिए र त्यही क्रममा फोन संवादमा गालीगलौज भएको बताएका छन्। आफ्ना कुरा कसैले नसुनेपछि मिडियामा आउन बाध्य भएको उनको भनाइ छ। योगेन्द्रले रश्मिमाथि वैवाहिक नाममा ठगी गरेको गम्भीर आरोप लगाउँदै उनला’ई अमेरिका’बाट डिपोर्ट गरिनुपर्ने माग गरेका छन्। उनले कानुनी प्रक्रिया अघि बढाइसकेको र आवश्यक परे अमेरिकन दूतावास’मार्फत हत्क’डी लगाएर नेपाल पठाउन अनुरोध गर्ने तयारीसमेत रहेको बताएका छन्। आफ्नो “न्याय’को लडाइँ”मा साथ दिन आग्रह गर्दै उनले सामाजिक सञ्जालमा लेखेर समर्थनसमेत मागेका छन्।🙏 #viralkanda #nepalikanda #newkanda #nepali #pakistan

Jagadish Ghimire
Jagadish Ghimire
Open In TikTok:
Region: BH
Wednesday 04 February 2026 17:06:49 GMT
11116
168
11
4

Music

Download

Comments

bishnu.lx
Bishnu Lx🇳🇵🇬🇷 :
honi
2026-02-04 17:25:27
2
e_sh_oor
Eēë Sh Øôr :
dhanayabAd xa sunera khusi Lago...Dai le Naya paulan vanera...
2026-02-04 17:19:40
0
bijyuli.chamkini
bijyuli chamkini :
good
2026-02-06 11:00:16
0
user5634674815836
मदन मगर :
राम्रो भो
2026-02-05 01:24:29
0
user30154427954017
Sita Rai :
रामरो गरनु भयो आफू ले रामरै गरेउ भाइ तर उस ले नरामरो गरो तेसतै लाई नछौर नेपाल जिकाय र कुनै देश नजाने बनाय र छौरदेउ जसता लाई तेसतै गरनु पर छ
2026-02-05 17:49:37
0
unishalamichhane
Unisha Lamichhane🌸🇵🇹🌸 :
good 👌👌👌
2026-02-06 00:52:44
0
komari.rai
rekha 🙏🫦🫶🫶🫶❤️❤️ :
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰😳😳😳😳
2026-02-04 19:06:09
0
sargamprabin
Prabin❤️‍🩹santa :
fbessya
2026-02-05 01:35:18
0
ashika.rai3
Ashika Rai :
nepalko news yastai ho. kasko budi ko sanga gayo.ko sanga auto + budalai Pani. aru desh kasari afno deshlai agadi badham vanne chinta hunxa thukka patrkar Testai
2026-02-05 04:24:13
0
laxmi.dahal.ghimi
Laxmi Dahal Ghimire :
Aaba yasko bahal huna bhayo
2026-02-05 13:51:42
0
To see more videos from user @jagadishghimirejg, please go to the Tikwm homepage.

Other Videos


About