@tng.208: Thùng rỗng kêu to, kẻ ba hoa thì hay nói bản thân mình tuyệt vời #xh

𝗯𝘂𝗽𝗯𝗲𝗯𝗮𝗯𝗶 🍼
𝗯𝘂𝗽𝗯𝗲𝗯𝗮𝗯𝗶 🍼
Open In TikTok:
Region: VN
Thursday 05 February 2026 06:43:48 GMT
18258
597
3
16

Music

Download

Comments

doinguoichi1nottantro
Chép Pen.Ver1 :
❤❤❤
2026-02-05 06:45:59
0
keochupbachup7
MÂY YÊU :
đẳng cấp
2026-02-23 16:40:37
0
To see more videos from user @tng.208, please go to the Tikwm homepage.

Other Videos

मेरो पहिलो परदेशी दशैं🙁🧿 यसपालिको दशैंमा न घरको आँगन छ, न परिवारको साथ, न त निधारमा बुबाआमाको हातबाट टीका र जमरा लगाउने सौभाग्य नै। तर मनभरि हजुरहरूकै माया, साथ र आशीर्वाद बोकेर परदेशमा आफ्नो भविष्य कोर्ने यात्रामा अघि बढेकी छु। ❤️ हजुरहरू सबैको माया, साथ र आशीर्वाद लिएर जीवनमा केही गर्छु भन्ने दृढ संकल्पका साथ अघि बढेकी छु। ढुक्क हुनुहोस्, हजुरहरूकी छोरी जस्तोसुकै परिस्थितिलाई पनि सामना गर्दै, हरेक चुनौतीसँग लड्दै आफ्नो लक्ष्यसम्म पुग्नेछे। आज चाडपर्वमा सँगै हुन नपाउँदा मन त पक्कै दुख्छ विशेषगरी जब चाडपर्व आएर चाडपर्वका गितहरू गुंजिदा मुटु नै फुट्ला झै हुँदो रहेछ ।तर पनि केहि समयको दुरिलाई छिचोलेर छिट्टै फर्किनेछु। दूरीले टाढा बनाए पनि मन सधैँ हजुरहरूकै वरिपरि छ। आजको यो एक्लोपन भोलिको सफलताको एउटा सुन्दर कथा बनोस्। ❤️ सम्पूर्ण परिवार, आफन्तजन तथा शुभचिन्तकहरूमा  अग्रिमरूपमा विजया दशमीको हार्दिक मंगलमय शुभकामना। 🌸❤️ #tiktoknepal🇳🇵_foryoupage❣️❣️❣️

About