@jagadishghimirejg: अन्तत: भाइले हार माने, अब भाइलाई बुढी चाइएन तर उसको आमाको नाम मा भएको घर बचाउन आफ्नो अमेरिकामा भएकी बुढीलाई भने," मेरो आमाको घर म बेच्न सक्दिन, ऋण गरी पठाएको तिमीलाई पनि थाहा छ।" त्यो ऋण तिर्देऊ अनि तिमी जो सँग रमाउनु छ रमाउ तर मेरो परिवारलाई घर बाट उठिबास नलाइदेऊ। साहुले घर निलाम गर्दिन्छ यदि समयमा ऋण तिर्न सकेन भन.... भन्दै भकानिएका छन्। यति कुरा बुज नानी की केटा मान्छे को मन एकचोटि मरे पछि सक्यो। उसले फर्केर पनि हेर्दैन याद गर। तिमीले मान्छे परिचालन गरेको भन्ने हल्ला सुन्दै छु जसमा केही सुद्दि हरु छन् अरे, हिजो tiktok मा बोल्दै थिए तिनै सुद्धी हरु। अलि बिचार गर्नु त्यो भाईको साथमा हामी पनि छन्। एक्लो छैन त्यो भाई हेक्का होस्। #viralkanda #newkanda #foryoupage #goviral #stitch