@truthlifespan: पत्रकार,व्यपारी ,गायक, मोडेल,डन, डाक्टर र शिक्षक सबै राजनीतिमा के यी अनुहारले देश बनाउन सक्लान त??प्रतिक्रिया अवस्य दिनुहोला । #ravi #nepalipolitician #trending #viralvideo #foryou
अरु त के भनु दाइ
यो सब को
उदारन तपाईं हो
अरु कोस्लाइ देख्नु भयो
2026-02-06 16:44:08
2
chegndu :
sahakari wala byaudaina bhai bujhis....n̈
2026-02-05 13:38:44
1
पशुपतिनाथ :
देश कसरी बन्छ ? भिजन एजेन्डाको बारेमा कोसैले प्रस्न उठाउँदैनन् काण्डहरूको बारेमा प्रश्न उठाउँदैनन् हिन्दू राष्ट्र किन मान्न तयार छैनन एमसीसी खारेज गर्छौं किन भन्न सक्दैनन यस्ता प्रश्न उठाउनेलाई उल्टो विरोध गरिन्छ कसरि बन्छ देस चाहे जुनसुकै पार्टी होस् यदि हामीले अहिलेबाट प्रश्न गर्न सकेनौ र उत्तर पाएनौ भने अनुहार र भाषणले देश कहिल्यै बन्दैन देशभक्त नेता छ भने हरेक कुराको जवाफ सजिलैसँग दिन सक्छ विदेशी दलाल हो भने मिडियाबाजी त गर्छ तर बोल्न खोज्दैन यति कुरा सबैले बुझौ नत्र देस सकिदै छ
2026-02-05 19:28:06
2
Manoj Ghimire :
सहकारी ठगको ग्यङमा यस्तै छ
2026-02-07 10:39:13
2
दिपक राज साहि :
नेपाल मा दुइटा नागरिता हुन्छ पाचोटा श्रीमति हुन्छ सहकारी ठग डिबोस पाटि कैदि भागउने सिहदरवार जलाउने अक्तियार जलाउने सरबच्च अदालत जलाउने भाटभटेनी लुटने पुडासैनी मारने ड्राइभर मारने जेनजि मारने पत्रकार मारने घन्टे पटिमा हुन्छ यो सबै नेपाल मा हुन्छ
2026-02-06 16:21:33
4
nutanrai246 :
Patrakarle sahakari thag a.
2026-02-06 17:13:35
1
Amir Dhakal517 :
रा स्व पा काेनेता
2026-02-05 17:51:10
1
Kushal Patel :
ठ्याक्कै मिलिराछ अहिले😂
2026-02-06 11:39:35
1
Devershi Nepal Pravi :
ठगै ठग 😀
2026-02-06 13:45:38
3
surya Thakuri :
हैट
2026-02-05 22:36:57
1
B.M.gurung :
तिम्रो कुरा तिम्रो पाटी मा लागू भयो भाई
2026-02-10 16:12:40
2
himalkcee :
जहाँ स्म्म लाग्छ सागर ले र प्रकार सपुत ले राम्रो गर्छ्न
2026-02-06 00:41:11
1
Jems Lc :
haaaa
2026-02-06 05:50:12
3
भगवान् हरि :
नेपालको राजनीतिमा भन्दा रास्वपाको राजनीतिमा बढि देखियो यस्तो त😆😆
2026-02-10 15:54:37
2
volunteer ☀️☀️🙏🙏 :
देखेउ झोले हरु हाम्रो रबिको को vision।
2026-02-06 12:30:23
1
. :
vision
2026-03-14 14:13:19
0
༺👀प्रतित्यसमुत्पाद 👀༻ :
2026-03-24 07:00:43
0
Mukti raj Bhujel :
बिचरा रबि 😂😂😂😂
2026-02-11 02:25:24
0
dhurbapoudel938 :
देखियो!
2026-03-20 14:17:10
0
Kristina chettri :
Jay ghanti
2026-02-05 18:18:29
0
To see more videos from user @truthlifespan, please go to the Tikwm
homepage.