@styledbymoneta: Texture is what keeps monochrome interesting. #StyleOver50 #WomenOver50 #Over50Style #GrownWomanStyle #styletipsforwomen

Moneta | Style Over 50
Moneta | Style Over 50
Open In TikTok:
Region: US
Thursday 05 February 2026 17:33:41 GMT
1574
117
8
2

Music

Download

Comments

exaultcoaching.com
Exault Empowerment Coaching :
Texture is everything
2026-03-29 03:11:26
1
looklikebev721
looklikebev721 :
exacto
2026-02-06 01:32:01
2
hergentlegut
Her Gentle Gut :
Your outfit looks amazing. Thanks for sharing.
2026-02-06 02:34:41
2
buywithbecca
Buywithbecca :
So true I’m over 50 🥰💗
2026-02-17 02:14:53
1
To see more videos from user @styledbymoneta, please go to the Tikwm homepage.

Other Videos

आँसु पुछ्न आउनेले रुमाल नै बोकेर आएको होला त्यो तिम्रो अनुमान हुनसक्छ तर आँसु पुछ्न आउनेले हातभरी पिरो बस्तु ल्याएको भए तिमीलाई पश्चातापले पोल्नेछ रुनलाई काँध दिनेले मनभरी पाप पनि त राखेको हुनसक्छ तिमीले जो प्रेम सम्झियौ त्यो कसैको आकर्षण मात्र भैदियो भने तिम्रो सुन्दरता सकिँदा  उसको आकर्षण सकिन्छ कोही भोक बोकेर आएको भए उसको भोक मेटिएपछी तिम्रो अस्तित्व सकिन्छ तिम्रो बिश्वास जितेको मान्छे एउटा भ्रम मात्र रहेछ भने भोलि फेरि तिमी सबै उस्तै हुन्छन् भनेर पुरै कोमलाई दोष दिनेछौ अनि आफू लाचार भएर बस्नेछौ तिमी अरुको नजरबाट आफुँलाई हेर्न सक्दिनौ अरुको मनमा के छ त्यो पढ्न सक्दिनौ मान्छेहरु रहस्यमयी किताब हुन्  बाहिरी गातामा सजिएर भित्र सडेका पनि हुन सक्छन्  कसैले प्रेम गर्छु भन्ला तिमी कारण सोध्नु म मा भएको के कुरालाई प्रेम गर्छस् भनेर सोध्नु प्रिय फूल! बुबा आमाकी प्यारी गुडिया तिम्रो पछाडी लाग्ने हरेक व्यक्ति  तिम्रा प्रेमी हुँदैनन् .... ©विस्मृत

About