@coolman_100_100: #जनकपुरधाम — रौतहट–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सगिर आलम सवार गाडीको ठक्करबाट एक चार वर्षीया बालिकाको मृत्यु भएको छ। दुर्घटनामा ईशनाथ नगरपालिका–४, मठिया टोल निवासी शेख साजिरकी छोरी करिब ४ वर्षीया अलसा खातुनको ज्यान गएको पुष्टि भएको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार दुर्घटना बालिकाको आफ्नै वडाभित्र भएको हो। प्रत्यक्षदर्शी र स्थानीयको भनाइअनुसार दुर्घटनापछि गाडीमा सवार उम्मेदवार सगिर आलम र सवारी चालक घटनास्थलबाट फरार भएका छन्। ठक्कर दिने सवारीसाधन भने रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र फरार रहेका व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
यो रास्वपा पार्टी ब्यक्ति र देसको लागि अभिसाप हो 😳😳
2026-02-06 23:20:43
72
kirat mukesh thulung :
यसमा घण्टेहरूको धारणा के छ??? अरू नेताको गाडीले ठक्कर दिँदा त पृथ्वी नै हल्लाउछौ।
2026-02-06 13:31:09
83
niroj ghimire (माईला ✅) :
4 jana pugeo 😳😳 marne ko sankhya 😳
2026-02-06 14:50:21
13
AD Kanchha (SHERPA) :
यो रास्वपा भन्ने पार्टी र पार्टीका उम्मेदवार सबै खतम रहेछन्। भोट कसैले दिने काम नगर्न सबैमा हार्दिक अपिल गरे। साथै दुर्घटना परि मृत्यु हुने नाबालिकाको आत्माले स्वर्गमा बास गरुन् हार्दिक श्रद्धाञ्जली
यसमा घण्टेहरूको धारणा के छ??? अरू नेताको गाडीले ठक्कर दिँदा त पृथ्वी नै हल्लाउछौ।
घन्टेहरूको पनि यस्तो रुने दिन पक्कै पनि आउने छ एकदिन
2026-02-06 21:40:22
2
Dayaram oli :
यिनिहरुलाइ छिटो सरकारमा जाने हतारो छ त्यसैले कतै पत्रकार मार्छन कतै बालिका
2026-02-06 13:19:38
6
ur_meeL@ :
एउटी निर्दोष आमाको लागि यो भन्दा ठूलो पीडा अरू के हुनसक्छ र😭😭😭😭😭Rest in peace बाबु😭
2026-02-07 01:57:22
7
raii246 :
2026-02-07 03:52:40
9
Pabin Tamang :
यो हत्यारा घन्टेपार्टीलाई मनमा कुनै दुख छैन तपाई लाई उजाड बनाएकोमा तपाईलाई अन्याय भयो भनेर एक रथी पनि पश्चातप छैन किन कि सर्वसाधारण नागरिकको ज्यान लिने त अपराधीहरुको दैनिके बनेको छ ।