@evankate85893: I got my McLaren back with a $100k body kit,what do you think ? ❤️✨#philanthropy #therealevankate #evankate #privatecars #billionaire

evankate85893
evankate85893
Open In TikTok:
Region: NG
Friday 06 February 2026 10:00:41 GMT
1190
106
17
31

Music

Download

Comments

christernilsson918
christernilsson918 :
WaW 🤩👍🏽😃💋
2026-02-08 09:39:06
21
tomcat8061
Tomcat :
the Mclarens you have are not normally seen around, they look so special and more like concept cars.
2026-02-24 13:02:39
13
mike699634
mike69 :
very beautiful 👌
2026-02-22 20:21:28
19
davebailey071
davebailey :
She shows some of the beautiful cars Your friend
2026-02-06 10:59:51
24
user81268193585470
user81268193585470 :
Magnifica!!
2026-02-07 17:00:17
21
moiss.chapa
moses chapa :
don't have use for something like that
2026-06-03 02:16:04
0
whiskeydog67
whiskeydog :
like the paint girl
2026-03-18 18:05:50
7
barnardsimelane
Barnard Simelane :
This vehicle is normally not seen around the the street corners.No
2026-06-08 06:15:36
0
lowerg.lilo.roca
Lowerg Lilo Roca Roca :
🥰🥰🥰
2026-03-13 22:38:37
8
user2651441156395
jay :
🌹❤️❤️❤️❤️💋💋💋
2026-03-06 18:05:10
9
naylarianto
Ryan :
👍👍👍
2026-02-06 10:41:29
18
qorqmas3
🤴Golden crown 💯🤴🤴 :
🥰🥰🥰
2026-02-12 08:40:15
17
user7727308331303
andrec :
🥰🥰🥰🥰🥰🥰🥰
2026-02-07 14:37:21
21
user030508247
Tik Tok :
🥰🥰🥰🥰
2026-02-08 09:46:56
17
giuseppe.led.fanu
Giuseppe Led Fanuli :
🤩🤩🤩
2026-02-06 10:05:09
17
shireenmanisunker
Sheen :
🙏🙏🙏
2026-03-19 12:07:26
3
To see more videos from user @evankate85893, please go to the Tikwm homepage.

Other Videos

जीवनमा सफलता प्राप्त गर्नु सबैको चाहना हुन्छ, तर सफलताको शिखरमा पुग्ने बाटो कहिल्यै सहज हुँदैन। त्यसैले भनिन्छ,
जीवनमा सफलता प्राप्त गर्नु सबैको चाहना हुन्छ, तर सफलताको शिखरमा पुग्ने बाटो कहिल्यै सहज हुँदैन। त्यसैले भनिन्छ, "सङ्घर्ष बिना सफलता केवल कल्पना मात्र हो।"कुनै पनि महान उपलब्धिको पछाडि निरन्तर मेहनत, धैर्य, त्याग र अनेकौं असफलतासँग गरिएको संघर्ष लुकेको हुन्छ।जस्तै=थोमस अल्वाएडिसन !थोमस अल्वाएडिसनले दुनिया अन्धकार्को जालोमा डुविरहेको बेला बिजुली बल्ब चिम बाल्ने सोच बनाइ निरर्न्तर प्रयास मा जुटे तर त्यो काम त्यति सजिलो थिएन उन्ले 1,2,100,400 ,500 पटक असफल होइन 999 पटक सम्मनी असफल भए तर पनि हारखाएनन प्रयास जारी राखे उनी यश1000 पल्टको प्रयस्मा बल्ब बाल्न सफल भए। मानिसले एक–दुई पटकको असफलताबाट हार मान्ने हो भने उसले आफ्नो वास्तविक क्षमता कहिल्यै चिन्न सक्दैन। असफलताले मानिसलाई कमजोर बनाउन होइन, अझ परिपक्व, साहसी र अनुभवी बनाएर ल्याउछ। जसले कठिन परिस्थितिलाई अवसरमा बदल्न सिक्छ, अन्ततः सफलता पनि उसैको हात लाग्छ। संसारका धेरै सफल व्यक्तिहरूले आफ्नो यात्रामा अनेकौं बाधा, अभाव र आलोचना सहेका थिए। तर उनीहरूले संघर्षलाई बोझ होइन, सिकाइको अवसर माने जस्तै राइट दाजु भाइ उनिहरु को जन्म नभै दिएको भय आकास्मा हावासगै पिलेन उड्ने थिएन। यही सोचले उनीहरूलाई लक्ष्यसम्म पुर्‍यायो। त्यसैले संघर्षबाट भाग्ने होइन, त्यसलाई स्वीकार गरेर अघि बढ्ने बानी विकास गर्नुपर्छ। सफलता कुनै संयोगको उपहार होइन; यो निरन्तर प्रयास, अनुशासन, आत्मविश्वास र धैर्यको प्रतिफल हो।समय मेरो पनि आउँछ भनेर बसियो भने समय गैसकेको हुन्छ। आजको दुःख, पसिना र मेहनत नै भोलिको उज्यालो भविष्यको आधार बन्छ। त्यसैले जीवनमा आउने चुनौतीहरूलाई डर होइन, अवसरको रूपमा लिनुपर्छ। संघर्षलाई साथी बनाएर अघि बढ्ने मानिसले ढिलो वा चाँडो आफ्नो लक्ष्य अवश्य प्राप्त गर्छ। यही कारणले सङ्घर्ष बिना सफलता केवल कल्पना मात्र हो।बरु आफुलेजानेको अरुलाइ पनि सिकाउ सहयोग गरु अरुको पनि राम्रो राम्रो होस भनी कामनागरौ।।।

About