यस्तै रानी बानी भएर त विष्णु भगवानले बेला बेला प्रशाद दिँदा रहेछन्😂
2026-02-06 13:14:16
3049
Sangeeta lama Dong :
Aile aayar bishnu thik lagyo😂
2026-02-06 18:37:31
2118
Lee BO NA :
आचि खाउ दिदि😏
2026-02-06 19:06:05
649
❤️ :
2026-02-06 12:49:55
262
aniladhikari662 :
बिष्णुलाई नौ ग्रहले छोडेकै रैछ।
2026-02-07 03:49:09
553
GANESH :
दुई नम्बरले दुई नम्बरलाई नै रोज्छ के। म त तँलाई धेरै माया नारी मान्थे। साँच्चिकै पीडा गरेको छ धोका दिएको रहेछ खान्थे तर लास्टमा दुई नम्बर परि स अब यसको गीत पनि बहिष्कार गर्नुपर्छ।
2026-02-06 12:46:50
572
Dear tears - Suraj ✍️ :
अहिले आएर चै मलाई bishnu नै ठिक लाग्यो ।।।
2026-02-07 03:55:50
319
चन्द्रा प्रकाश बोहोरा :
अरुको घर को बारेमा तिमिला कस्ले बोल्नु भनेको थियो दिदि
2026-02-08 03:49:46
15
Naveen Sharma💎🧿 :
2026-02-06 13:37:04
94
ramkishorimandal :
यो माफी होइन खिल्ली उडाएको हो । महिला र पुरूष जात हेरेर कुरा गर्ने कहिले पनि सहि न्याय दिन सक्दैन
2026-02-06 13:24:46
167
ram kumar :
यस्तै रानी बानी भएर त विष्णु भगवानले बेला बेला प्रशाद दिँदा रहेछन्😂
2026-02-06 16:14:42
39
bikram dhami🌺❤️🌺 :
दैइ चिउरे
2026-02-07 00:36:37
129
सुनौलो बिहानी :
तिमीलाई लाग्छ कि अन्याय सधैं नारीलाई मात्र हुन्छ। पुरुषलाई पनि हुन्छ तर उनीहरु देखाउँदैनन्। नारीको आँसु बिक्छ। पुरुषको बिक्दैन
2026-02-07 14:34:20
16
hira kaarki :
नाठो खेलाउदै बस्ने जो कोहि लाइ उअस्तै हुन आवश्यक छ
2026-02-06 17:11:41
162
bishal.. bayalkoti133 :
यो पनि बहुलाईछ ल
2026-02-06 15:10:05
137
TMG SUBI -S 💕 B 123 :
एलिना सिस्टर तपइको हदमा सँधै तपइको सपोर्ट गर्ने मान्छे हो म र अर्को कुरा समाज ले भन्न खोजेको कुरा अर्कै हो पैसा पनि रहेन बुढि पनि नरहेपछि सायद आबेगमा बोलेको होला भन्ने अनुमान हो त्यो भाइ को ठाउँमा हाम्रो दाजुभाइ लाइ राखेर हेर्नु एउटा सामान्य परिवार को मान्छे ले आफ्नो बुढिलाई अमेरिका जस्तो ठाउँमा रिण खोजेर पढ्न पठाउनु सबैभन्दा ठूलो कुरा हो यसरि आरकाको छोरा को जिन्दगि सँग खेल्ने अधिकार कसले दियो तपइ जतिको बुझ्ने मान्छे ले यसरि घुर्कि लगाएर बोल्नु सुहाएन 🙏
2026-02-07 01:06:17
35
Kamala Neupane ❤️❤️❤️❤️ :
यलिना बहिनि तिमिहरुको केसमा पनि जति हजुर बोल्नुभयको छ तेति विण्नु जि बोल्नु भयको छैन अनि ईनिहरुको बारेमात मायॅा गर्ने केटामान्छेले नराम्रो बोल्दैन भन्नुभयो यो कुरा ठिकै पनि हो फेरि आफ्नो केशमा भने उ सॅन्ग बोल्ने शब्दनै नभयर नबोलेको भन्नुहुन्छ खासमा कुरा के हो बुझाईदिनु हामीलाई
2026-02-07 00:43:51
27
🕊️डियर🕊️ ढुकढुकी💔 :
बाटो छोड म पाेखरा देखि आउँदै छु कमेन्ट पढ्न 😁
2026-02-07 00:28:17
9
उडीउडी चुप्पा💋miss you😘 :
नाटो लिएर मोज मस्ती गर्नलाई कसले बाँकी राख्छन् त😁🤣🤣
2026-02-06 21:09:39
10
रा धा रा नि ✍️✍️ :
धेरै दैइ चिउरे हुनि हैन है बैनि
2026-02-06 13:30:09
68
Amrit vlog :
😂😂😂के हो एलिना दिदी तपाई बाट यस्तो कुरा आऊछ भने।अरू बाट झन के आश गर्न सकिन्छ ।
2026-02-06 13:43:59
67
तिमीलाई भुल्नु कहिल्यै सक्दिन :
नजिक भएको भए मान्छे काटिन्छ। टाढा भएको हुनाले गालि मात्र पाइ
2026-02-06 13:47:06
24
SongRaj Rai :
उस्तै उस्ता भेट भएछन😁😁😁
2026-02-06 13:56:11
31
Bhandari Lila :
K bolya nani k bolya 🤣🤣🤣🤣
2026-02-06 18:41:20
42
To see more videos from user @sachetkhabar, please go to the Tikwm
homepage.