@marchedebaby1: Chargeur sans fil très rapide et portable, idéal pour se déplacer ! 🚀 Tu peux maintenant passer les commandes et effectuer tes paiements à la livraison. Infos supplémentaires : - DISPONIBLE MAINTENANT - Prix : 10.000 fcfa - NOUVEAU modèle à 15.000 fcfa - Station de recharge SANS FIL, 3 en 1 📞 TEL : 0500482423 #chargeurphone #chargeursansfil

marché de baby 🇨🇮🛍
marché de baby 🇨🇮🛍
Open In TikTok:
Region: CI
Friday 06 February 2026 23:23:33 GMT
23646
1085
8
19

Music

Download

Comments

lia.gladice.oureg
Lia Gladice Ourega :
bonjour c’c'est disponible
2026-03-14 10:16:50
0
samoura.al.housse
poupa44 🇸🇳🇮🇪💢💫 :
🥰🥰🥰🥰
2026-02-14 14:34:58
0
zougrana.sita7
Zougrana Sita :
🥰🥰🥰
2026-02-15 09:01:45
0
rahimkindo24
Rahimkindo :
🥰🥰🥰
2026-02-08 12:21:01
0
ibe.donald
Ibe dollar :
🥰🥰🥰
2026-02-12 10:15:44
0
chinoir851
💯chinoir🥇🎆 enfant 🇨🇮béni :
❤️❤️❤️
2026-02-12 18:23:10
0
doumbia.yaya493
CHICAGO. Danger DE La 2✌️🇳🇬 :
🥰🥰🥰
2026-02-13 11:24:08
0
estelleniamke
Estelle Niamke :
🥰🥰🥰
2026-02-13 12:15:12
0
To see more videos from user @marchedebaby1, please go to the Tikwm homepage.

Other Videos

सम्पूर्णमा नमस्कार 🙏 गल्कोट समाज सिजुओका र स्याङ्जा समाज सिजुओकाको संयुक्त आयोजनामा हुन गइरहेको तीज फेस्टिभल–२०२६ को मुख्य उद्देश्य नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्दै सिजुओका आसपास बसोबास गर्नुहुने नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई मनोरञ्जन प्रदान गर्नु थियो। तर, अहिले नेपालमा आएको बाढी, पहिरो तथा प्राकृतिक विपत्तिका कारण हाम्रो कार्यक्रमको उद्देश्यमा पनि परिवर्तन आएको छ। देश यस्तो पीडादायी परिस्थितिबाट गुज्रिरहेको अवस्थामा हामीलाई पनि उत्सव मनाउने मन छैन। देश दुःखमा डुबिरहेको बेला कसरी हाँस्ने, कसरी नाच्ने भन्ने भावना हामी सबैको मनमा स्वाभाविक रूपमा आएको छ। तर यही परिस्थितिलाई मध्यनजर गर्दै, कार्यक्रम पूर्ण रूपमा स्थगित गर्नुको सट्टा कार्यक्रमबाट उठ्ने सम्पूर्ण रकम नेपालका बाढी तथा विपद् पीडितहरूको सहयोगका लागि प्रदान गर्ने निर्णय गरेका छौँ। संकलित रकम पारदर्शी रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रत्यक्ष फुरिगोमी/डिपोजिट गर्ने व्यवस्था गरेका छौँ। यसरी हाम्रो नेपाली कला, संस्कृति र परम्पराको संरक्षणसँगै थोरै भए पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्न सकिन्छ र नेपालमा दुःखमा रहनुभएका बाढी तथा विपद् पीडित दाजुभाइ तथा दिदीबहिनीहरूलाई केही राहत र मलम लगाउन सकिन्छ भन्ने हाम्रो मूल उद्देश्य हो। हामी सबैलाई थाहा छ, यो समय उत्सव र मनोरञ्जनका लागि सहज समय होइन। तर, हामी यहाँ एउटा सानो कार्यक्रममार्फत संस्कृति जोगाउँदै, त्यसैबाट उठेको रकम पीडितहरूको सहयोगमा समर्पण गर्न सक्छौँ भने किन नगर्ने? यही भावनाका साथ हामीले यो कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेका हौँ। त्यसैले, कृपया हाम्रो यस कार्यक्रमलाई गलत अर्थमा नलिइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ। बरु, यस मानवीय अभियानमा यहाँहरूको साथ, सहयोग र सहभागिताको अपेक्षा गर्दछौँ। तपाईंको एउटा सानो सहयोगले पनि नेपालमा दुःखमा रहेका बाढी तथा विपद् पीडितहरूका लागि ठूलो अर्थ राख्न सक्छ। मानवताको यस अभियानमा हातेमालो गरौँ। नेपाली संस्कृति जोगाऔँ, पीडितलाई सहयोग गरौँ। 🙏 धन्यवाद।

About