@harkarajrai56: जहाँ मान्छे नै रहँदैन भने त्यो विकासको के अर्थ ? म विकास गर्छु तर विकाससँगै उचित व्यवस्थापन पनि गर्छु ! सबैले गरिखान पाउनुपर्छ ! भुइँ मान्छेले पनि बाँच्न पाउनुपर्छ ! #harkasampang #candidate #shram_sanskriti_party
हर्क जि मेरो गाउँ रोइरहेको छ। बढ्दो शहर केन्द्रित बसाइँसराइले गाउँ खाली भएको छ। खेतीयोग्य जमिनहरु बाँझै बसेका छन्। एक गाउँ एक उद्योग बनाएर ती सम्पुर्ण किसानीहरुलाई गाउँ फर्काउन निकै कुरिरहेका छन् ती भत्किरहेका घरहरुले 😭
2026-02-07 04:58:42
59
Ankiteyy👨🏻✈️🏹 :
2026-02-07 06:15:33
37
muna rai :
2026-02-07 05:29:02
24
invisible love :
जय माटाे ⛰️जय देश 🇳🇵
2026-02-07 03:06:00
24
llimmjunyo :
2026-02-07 06:18:31
6
su shila🇳🇵💜 :
2026-02-07 09:14:31
14
🌏 :
अर्का सम्पाङ सर हजुर धेरै नै राम्रो विचार व्यक्त गर्नुहुन्छ। तपाईंको विचार मलाई साह्रै मनपर्छ। हजुरलाई प्रधानमन्त्री भएको हेर्न मन छ। त्यसका लागि सबैजना मिलेर हाम्रो हर्क हाम्रो माटो जिताउ अभियान चलाउनुपर्छ धन्यवाद