@coolman_100_100: #बला*त्कार हुनु र झापड एकै हो - रास्वपा नेता सोबिता गौतम नोट: वाहालाई जिताएर पठाउदा नेपालको निति नियम कस्तो बन्ला ? आफै सोच्नुस आफै भोट गर्नुस म केहि भन्दिन ।
बाउ बिनाको घर त बन्दैन देश कसरी बन्छ होला र ? पार्टीहरू सबै मिडियाहरू किनेर मिडियाबाजी गरेर देसभरि जनताहरूलाई भ्रममा पार्या छन् भूराजनीतिक नबुझ्ने मान्छेले राजनीति बुझ्न गारो छ यहा राजनीतिक को नाम मा घिनलाग्दो गेम खेलिदै छ घण्टी पार्टी र कांग्रेस पार्टीबाट सबैजना सावधान रहनुहोस् राम्रोसँग बुझेर मात्रै पार्टीको सपोर्ट गर्नुहोला चीनले नेपाललाई धम्कीहरू दिँदैछ त्यतातिर नि सबैले एकचोटि ध्यान दिनु होला तपाईँको भोटले केही वर्षपछि देश नरहन पनि सक्छ देशको माया सारा जनतालाई छ अनुहार र भाषणले देश कहिले बन्दैन यति कुरा याद राख्नुहोला🙏
2026-02-07 20:19:33
1
To see more videos from user @coolman_100_100, please go to the Tikwm
homepage.