@nirojthapa06: @Sudangrg_haminepal चुपचाप घण्टी छाप अहिले नगरे कैले गर्ने हामीले नगरे कसले गर्ने vote for change

Niroj thapa
Niroj thapa
Open In TikTok:
Region: JP
Saturday 07 February 2026 14:18:34 GMT
993
91
4
0

Music

Download

Comments

bhasker279
पशुपतिनाथ :
बाउ बिनाको घर त बन्दैन देश कसरी बन्छ होला र ? सबै मिडियाहरू किनेर मिडियाबाजी गरेर देसभरि जनताहरूलाई भ्रममा पार्या छन् भूराजनीतिक नबुझ्ने मान्छेले राजनीति बुझ्न गारो छ यहा राजनीतिक को नाम मा घिनलाग्दो गेम खेलिदै छ घण्टी पार्टी र कांग्रेस पार्टीबाट सबैजना सावधान रहनुहोस् राम्रोसँग बुझेर मात्रै पार्टीको सपोर्ट गर्नुहोला चीनले नेपाललाई धम्कीहरू दिँदैछ त्यतातिर नि सबैले एकचोटि ध्यान दिनु होला तपाईँको भोटले केही वर्षपछि देश नरहन पनि सक्छ देशको माया सारा जनतालाई छ अनुहार र भाषणले देश कहिले बन्दैन यति कुरा याद राख्नुहोला❤️
2026-02-07 21:13:44
1
manepali986
🇳🇵 :
ठगहरुलाई भाेट🤣🤣
2026-02-07 15:19:11
0
kishna.maya.shres
Kishna Maya Shrestha :
जय घन्टि 🥰🥰💓💓
2026-02-07 16:59:19
0
To see more videos from user @nirojthapa06, please go to the Tikwm homepage.

Other Videos


About