@limasikris: स्वर्ग र नर्कको परिभाषा प्रत्येक व्यक्तिका लागि भिन्न हुन्छ। नर्क भनेको शारीरिक पीड़ालाई सहन गर्न नसक्ने, अत्यन्त कठोर दुःखका बीच बेहोश हुने अवस्था हो। अर्कोतर्फ, स्वर्ग भनेको यही सांसारिक जीवनमा सुख भोग्दै मानसिक चिन्ता बिना रहनु, आनन्दको जीवन यापन गर्नु हो। #loveyourself❤️ #loveyouall #mustang