@sanatanchautari: राजालाई फागुन १ गते काठमाडौँ विमानस्थलमा भव्य-भव्य-भव्य स्वागत गरौँ! देशलाई राजसंस्थाको छहारी चाहिने रहेछ भन्नेमा अब पुराना दलहरू पनि लगभग पुग्नै आँटेका छन्। यो एकदम सकारात्मक संकेत हो। तर फागुन १ गते उपत्यका वरिपरी र अझ सकिन्छ भने देशभरीका राष्टभक्त स्वागका निम्ति लागौ। #राष्ट्रोदय #kingdomofnepal🇳🇵 #kinggyanendra_shah🇳🇵 #shahdynasty🇳🇵 #prithvinarayanshah

Sanatan Chautari🕉️☸️🔱🔥
Sanatan Chautari🕉️☸️🔱🔥
Open In TikTok:
Region: QA
Sunday 08 February 2026 05:43:18 GMT
6874
1398
60
38

Music

Download

Comments

dhurandar.sahh
Dhurandar Sahh :
raja
2026-02-09 03:48:22
5
arjundev2053
Arjun dev 2053 :
let's welcome our king
2026-02-09 20:57:10
1
ranjit.das945
ranjit das :
jay Nepal king is king 👑👑👑👑👑
2026-02-10 10:19:52
1
lordbuddha31
राजा श्री ५ ज्ञानेन्द्र शाह :
हे नेपाली हो आँखा खोल न हो बेलैमा , कति सुन्दर र शान्त देश हैन र हाम्रो ? आज हेर त हाम्रा नेपाली दाजुभाई एकआपसमा लडेका छन्, फुटेका छन्। आक्रोश पोखेका छन् , फ्रस्ट्रेसनमा गएर युवाहरू अनि ती कलिला निर्दोष नाबालक नानीहरू सडकमै सुतेका छन् ,,।। जुन विरासतले देश निर्माण गर्यो र तिमीले त्यहाँ घर बनाएर बस्यौ अनि यो मेरो माटो नेपालको भूमि हो ,भनेर शान मान र उच्च शिरले छातीमा हात राखेर गर्व गर्छौ नि , त्यो सबै अब बेचिदै छ।। केवल आफ्नो निहित स्वार्थका लागि ,।। दिएकै हो त त्यो अवसर , लौ त लौ , म किनारा लागेर देश बन्छ, भने दरबार छोडेर सारा अस्तित्व सुम्पेर हिँडेकै हो त ।। पहिला माओवादी आतंककारीले बन्दुक तेर्साएर रातिराति बम फालेर , देश जलायो ।।। अहिले आफ्नो स्वार्थका लागि दिन दहाडै देशै जलाए ।। अझै नपुगेर अब मिसाइल भित्र्याउने तयारी चल्दैछ। मनको आँखाले हेरौन हो नेपाली। युक्रेन हेर अफगानिस्तान हेर यी इराक बंगलादेश हेर गाजा हेर काफी छ त हो। हामी त्यो अवस्थामा पुग्यौं भने के हुन्छ? बेलैमा सोच्नु पर्दैन? पहिला तीन टाउकेले देश खरानी बनाए नेपालको धन कुम्ल्याएर जनतालाई गरिब बनाएर विदेशमा लगेर राखेका छन्।। गणतन्त्र नै ठिक भनेर यदि ती नयाँ तीनवटा अनुहारले देश चलाउने हो भने पुराना र नयाँमा केही फरक छैन। एकदिन जरुर नेपाल विदेशीको हातमा जान्छ , आउँदो पुस्तासम्म देश नरहने पक्का छ। दूरदृष्टि पनि लगाउन हो, वर्तमानमा गरेको कर्मले के परिणाम दिन्छ ,भनेर दुर्गामी सोच पनि लगाउन हो। हैन साँच्चिकै नेपालीले बिर्सेकै हुन् त , १७ हजार नेपाली मारिएको र २३ र २४ गते सारा देश जलाएर ७६ जना अबोध नाबालकहरू मारिएको ,।।।?? साँच्ची बिर्सेकै हो त देशलाई, , ?
2026-02-08 15:46:29
1
user2796966326724
Neha1230 :
🕉🔱👑🙏🙏Hamro Raja Hamro Desh Pran bhanda Pyaro chha Jay Desh Jay Naresh Jay Rashtrabad Rajtantra Zindabad🇳🇵🇳🇵🇳🇵🇳🇵❤️🌺
2026-02-09 19:55:54
0
bishnukunwar0550
श्री५को सरकार 🇳🇵(1996) :
हाम्रो राजा हाम्रो शान प्राणभन्दा प्यारो छ🇳🇵🇳🇵
2026-03-13 10:15:59
0
bhawanakoirala242
BhawanaKoirala :
राजा 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
2026-02-09 04:55:29
1
shov403
LM Beauty Parlour :
King🥰🥰🥰
2026-02-19 16:03:21
0
nimbahadurkc98
nimbahadurkc98 :
राज तन्त्र जिन्दा बाद जिन्दा बाद
2026-02-10 02:42:29
0
ramchandrabdrbhattarai9
Ramchandra Bahadur Bhattarai :
देश जोगाउन देश भित्र रहेका बिभिन्न जात जातीको आ-आफ्नो मौलिक कला, सस्कृति, रिती थिती, चाडवाड, परम्परा, धर्म को रक्षा तथा प्रवर्द्दन गर्नको लागि—सनातन हिन्दु राष्ट्र तथा राज संस्था अपिरिहार्य आवश्यकता छ, हो र रही रहनेछ । जय पृथ्वी पथ ।
2026-02-09 16:58:53
1
user92015760
Sunil Kumar Malla :
जय देश जय नरेश
2026-02-09 13:11:07
0
rajesh.shrestha0898
Rajesh Shrestha :
wel come🙏🙏🙏🙏🙏
2026-02-08 15:57:40
2
sushila.malakar
sushila malakar :
Raja🙏🙏🙏❤
2026-02-10 01:38:40
1
neymarjrx57
Neymar Jr 👑 :
हामो राजा हामो देश पाण भन्दा प्यारो छ
2026-02-09 12:44:26
2
wecandoit95
अदृश्य :
हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ। राजतन्त्र जिन्दाबाद 👏👏🙏
2026-02-13 03:28:22
0
prakashkushwaha068
🕉️Prakash Kushwaha🕉️🇳🇵 :
हजुरलाई मेरो नमन छ/ मेरो चासो को विषय के हो कि फाल्गुन १ गते राजालाई लिन जाने कार्यक्रम भएको ले त्यो अगाडि नाई फाल्गुन २९ मा देश व्यापी हरेक व्यक्ति को घर अर्थात् अरेक नेपाली को घर घर मा नेपाल को झण्डा लगाउने कार्यक्रम ले अझ नेपाली लाई जोड्ने काम गर्नेछ त्यसर्थ फाल्गुन २९ गते आ- आफ्नो घरमा नेपाल को झण्डा लगाउने कार्यक्रम देश व्यापी रूपमा चलाउनु पर्यो
2026-02-10 09:44:11
0
prakashkushwaha068
🕉️Prakash Kushwaha🕉️🇳🇵 :
जय देश जय नरेश
2026-02-10 09:44:35
0
b.s.b960
BSB.bohara🇳🇵🇳🇵 :
raja
2026-02-10 14:07:29
0
kopilashahi_
kopila Shahi :
जय देश जय नरेश 🙏♥️♥️♥️♥️
2026-02-09 13:20:23
0
samerxetri2
Samer raza👑🕉️ :
King
2026-02-10 03:45:07
1
nishal.ngnn
Nishal Ngnn :
juy Rasta
2026-02-09 18:58:48
0
1234_hem
1234hem :
2026-02-09 00:42:28
1
monarchynation
monarchynation :
2026-02-09 02:39:54
1
ghanak.bahadur
Ghanak Bahadur :
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
2026-02-08 15:17:41
1
mahendrashah197
મહેન્દ્ર :
🙏🙏🙏
2026-02-08 06:02:50
1
To see more videos from user @sanatanchautari, please go to the Tikwm homepage.

Other Videos


About