@chotkari: आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत पहिलो खेलमा इंग्ल्याण्डले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ। वाङ्खडे स्टेडियममा टस जितेर ब्याटिङ गरेको इंग्ल्याण्डले २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनायो। इंग्ल्याण्डका ज्याकब बेथेलले ५५ र कप्तान ह्यारी ब्रूकले ५३ रन बनाए। बलिङमा नेपालका दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले २–२ विकेट लिए। . . . #chotkari #chotkarinepali #t20cricket #criket