@naturevibes944: परिस्थिति अनुसार साथ दिने मान्छे खोजेको थिए तर तिमि त आफ्नो मुड . अनुसार पो व्यवहार गर्ने रहेछौं !!❤️🩹 #fyp #tiktok #sadlines #brokenheart #sadstatus
आखिरी कहिले आउँछ होला त्यो दिन
जुन दिन म मनमा केही कुरा नखेलाई ढुक्कले
निदाउन सक्ने दिनहरू//❤
2026-02-10 19:51:29
8
Saney 🥷🏻🦅 :
caption
2026-02-09 15:51:17
4
😽😽❤️ :
हाम्रो सम्बन्ध यसरी बिग्रियो कि
मैले बुझाउन सकिन की
उसले बुझन चायन🥺🥺🥺
2026-02-12 02:45:18
2
सुयोग कुमाल ‼️ :
हाँसेको त देख्छन् सबैले, तर रुने मन कसले देख्छ र?
बाहिरको यो मुस्कान भित्र लुकेको पीडा कसले बुझ्छ र?" 🥲
2026-04-08 08:40:04
2
रूपा राना ❣️ :
caption hits hard 🫠
2026-03-02 16:28:58
2
Dawa ST :
caption please
2026-02-08 14:30:30
1
ROHSIK :
कहिलेकाहीँ लाग्छ, यदि प्रार्थनाले रूप लिन सकेको भए,
शायद तिमी नै
मेरो हातमा परेर बस्ने थियौ।❤️🩹
2026-04-08 11:46:42
1
chuppa..^✓^🌸 :
मेरो भाग्य मा छैनाउ तर पनि तिम्रो आस लाग्छ माया तिमी जो सग खुसी हुन छाउ उसैको हुनु तिमी
मन त मानेको छैन तर पनि म त आफुलाई समाल्ने छु तिमी खूशी देख्नु पाउ है मेरो अधुरो माया
2026-02-12 04:56:10
2
स्तब्ध 🙊 :
हराउँदै छु आफैमा आजभोलि
सम्हाल्दै छु यो आत्तिएको मन
त्यसैले टाढा छु एकलै छु चुपचाप छु।
2026-04-02 17:54:07
1
안주 넴방 :
परिस्थिति अनुसार साथ दिने मान्छे
खोजेको थिए तर तिमी त आफ्नो मुड.
अनुसार पो व्यवहार गर्ने रहेछौं!!❤️🩹
2026-02-10 05:52:03
1
Ma~ni~ta@143🌼🦋🥀 :
नचाहनु कसैलाइ त्यति धेरै पनि
दुनिया चाहनाले होईन जरुरत ले
प्रेम गर्ने गर्छ । 🙂💔💔
2026-05-18 09:24:06
1
🐉 TSERING 🐉 :
no true love in the world it is changed with the movement of situations 😳😳
2026-03-11 15:45:41
1
ANU Thapa❤️ :
same pida😳😳
2026-02-16 13:24:11
1
मनु🫶🏻 :
मइले त तिम्रो मन हेरेर माया गारेको थिये 🥹
तर तिमी ले त मेरो माया होइन मेरो रुप र औकात हरेको रैछौउ 😭💔
2026-02-08 16:28:11
1
Aaryankafle82 :
धेरै इच्छाहरु पनि राख्नु छैन जीवनमा बस अघिल्लो कदम पछिल्लो भन्दा राम्रो होस् 😊❤️ྀིྀི
2026-06-02 15:19:16
0
Suraj ❤️ :
caption 😭😭😭
2026-02-13 15:48:45
2
Jamanim Mansuba 💓 :
🥺🥺🥺umm
2026-02-10 13:00:39
1
𝐁𝐚𝐡𝐮𝐧♡ :
caption...🥹🥹
2026-02-13 20:50:22
1
Aasma Tamang :
यो स्वार्थी दुनियामा यस्तै हो बिना स्वार्थ कसैले साथ दिदैन💔💔💔
2026-03-27 02:30:44
1
Pk🥷 :
Sath Dekoi ho 😌
2026-02-12 12:55:29
1
📿तामाङ🧿 :
Ma Yestai xu
2026-02-10 19:48:39
1
🅱️.......... :
😢❤️🥺
2026-02-09 18:07:21
1
Dipendra Ranabhat :
mausam
2026-05-12 14:38:04
0
Raj kumar shrestha :
wow
2026-07-08 13:43:40
1
sarmila khadka :
just wait for the time
2026-02-08 14:10:57
0
To see more videos from user @naturevibes944, please go to the Tikwm
homepage.