@jagadishghimirejg: रश्मि पनेरुको भिसा रोकिदा ठिक कि गलत कमेन्ट गर्नुहोला? "रश्मी पनेरु र उनको पाकिस्तानी Boyfriend को भिसा समेत रोकिदै, योगेन्द्र भाटले अमेरिकन एम्बेसीमा डिपोर्ट गर्दै मेल गरेपछि पत्नी रश्मी पनेरुको पनि भिसा रोकेर नेपाल फिर्ता पठाउने तयारी हुने भएको छ" ❤️🙏😮#fyp #fyp #viralkanda #nepalikanda #newkanda

Jagadish Ghimire
Jagadish Ghimire
Open In TikTok:
Region: BH
Sunday 08 February 2026 18:39:58 GMT
1804078
48675
6969
1294

Music

Download

Comments

subarna.khanal4
Subarna Khanal :
समाचार सत्य हाे भने 100% ठिक हाे
2026-02-09 00:59:17
3046
sargam412
सर्गम :
गल्ती गरेको मान्छे ले सजाय पाउनु नै पर्छ
2026-02-09 01:52:30
1309
chandra_rai9417389
Chandra Rai :
धेरै नैं राम्रो हो छोरी मान्छे कमाउने भएपछि आफ्नु श्रीमान लाइ र Boye fan लाई ढोका देको हुन्छ क्या गजब आयो झोल खानु गाको choktama दुबी
2026-02-09 00:05:40
203
simatamangthokar
Sima thing Tamang :
धेरै राम्रो। मेरो छोरी अमेरिका पुगी अब नेपालको जुवाई किन चाहियो भन्ने बा र आमा स्वाद पर्यो
2026-02-09 02:00:45
612
sunitashahi8994
@shahi :
दुद उम्लियाे भने खरानिम पर्छ भनेकाे यहि हाे
2026-02-09 00:18:07
602
umakant.adhikari1
अधिकारी दाइ (उमाकान्त) :
रश्मी पनेरुको भिषा रोकियो भने म मेरो नानि पनि स्कूल मा गएर सबै लाइ मिठाइ बाँड्छु ताकि भबिस्यमा यस्ता गल्ती बच्चाहरू ले नगरुन ठुलोभएपछि
2026-02-09 00:53:48
227
anitalimbu252
Anita limbu :
समाचार दुबै सत्य हुन् भने ठीक हो धोका जहाँ बात सुरु हुन्छ त्यसको अन्त्य गरेकोे राम्रो
2026-02-09 00:42:34
662
its__me__santosh2
santosh Thapa 🇭🇷 :
good 👍👍
2026-02-08 19:44:55
56
mayadebi95
Maya.devi :
केटा मान्छे हाेस या केटि मान्छे यदि आफू कमाउने भयपछि आफ्नाे पाटनर लाई अरु शीत लागेर धाेखा दिन्छ भने सबैलाइ कारबाहि हुनै पर्छ तब बन्छ जीवन सुखमय ।किनकि कारबाहि हुने भयसि धाेखा दिदैनन अनि धाेखा नपायपछि दुबैजाना खुसि।तर कारबाहि चै कडा हुने कानुन बन्न पर्छ अब अाउने साल पछि
2026-02-09 03:13:06
109
thapa_kaji84
🤙थापा काजि👈️ :
उचाइमा पुग्दा बिगत भुले पछि यस्तै य हो नि
2026-02-09 02:33:17
127
basuripremi2
बासुरी प्रेमी प्रेम ❤️🙏🇲🇾 :
कसैको विश्वासलाई जिउँदो लास बनाएर खुसी हुनेको विषय जिन्दगी नै रोकिनुपर्छ।
2026-02-09 01:40:37
86
j.miss.king
Silent shooter :
जस्तो कर्म त्यस्तै फल ,सुन्तला रोपेर स्याउ फल्दैन नि हजुर ।
2026-02-09 00:10:00
414
mahindra.bhandari5
Mahindra Bhandari :
wow verry good धाेके बात याे भनदा अझै कडा सजाय मिलाेस
2026-02-09 03:11:45
24
maili.magarni0
🅱️..S..T :
💯 thik
2026-02-09 00:42:37
13
deepasunar151
Mas_Tar_Ni 😚❤️‍🩹 :
एतिको सजाए नदिए भोलिका दिन हरुमा फेरि एस्तै घटना दोहोरिन सक्छ।।
2026-02-09 08:12:35
22
sunitatamang2518
Sunita Syangtan :
sahi👍👍👍👍👍
2026-02-09 01:48:51
6
basantinegi34
basanti negi :
अति गऱ्यो भने खति हुन्छ भन्छन राम्रै हुने थियो
2026-02-09 03:57:30
12
binjukhadka5
binju :
जस्तो कर्म त्यस्तै फल १०० प्रतिशत गुड
2026-02-09 07:40:01
21
nischal.yas
Nischal Yas :
100%
2026-02-09 00:58:15
10
surendrakhawas148
Surendra Khawas :
good 👍👍👍
2026-02-09 01:09:40
10
fitness1841nasty
fitness1841nasty :
Think
2026-02-09 03:06:41
9
chandra.basnet75
Chandra Basnet :
एक दम ठिक हुन्छ भाेलि हाम्रो छाेरा पनि यस्तै प्रकारको बुहारी पर्ने हाेकि भन्ने डरमा बस्न प्रने एक दम ठुलो सजाई हुन्नु ठिक हुन्छ
2026-02-09 06:10:31
9
laxmanxetri325
next cooll boy :
goood
2026-02-09 02:28:33
6
padmathappa
Padma Thappa :
Sahi
2026-02-09 04:00:06
12
ranarrupa
Rupa🦋 :
Ramro 👌👌👌
2026-02-09 01:05:15
12
To see more videos from user @jagadishghimirejg, please go to the Tikwm homepage.

Other Videos


About