@jagadishghimirejg: योगेशको रश्मीलाई अन्तिम मनछुने भाबुक सन्देश -😭🙏 अमेरिका रहेकी पत्नी रश्मी पनेरुसँग पति योगेन्द्र (योगेश) भाट हारेका छन् । उनले रुँदै भनेका छन्, बुढी अब तिमी जहाँ जान्छैं जाऊ मलाई मतलब भएन । तर मेरो आमाको नाममा रहेको घरजग्गा धितो राखेर तिमीलाई अमेरिका पठाएको ऋण मात्र तिरिदेऊ । मैले सुरुमा कुनै पैसाको मोलाहिज्जा गरेको हैन, छैन, थिएन । जब तिमी गएको ३ महिनादेखि नै परिवर्तन हुन थाल्यौं । मलाई देख्ने चिन्नेले तेरो श्रीमतीको चाला ठिक छैन भनेर त्यहाँका वस्तुस्थिती बताए । त्यसपछि मात्र मैले पैसाको कुरा गर्न थालेको थिए । किनकी त्यो पैसा खर्च गर्दा मैले मेरी आमाको नाममा रहेको बुबाले जीवनभर कमाएको कमाई र पैत्रिक सम्पत्ति सबै धितोमा राखेका तिमीलाई थाहा छ । म त बरु रित्तो हात बसौंला तर बुढेशकालका बा आमालाई कंगाल बनाएर म कसरी बाँच्छु र तिमीसँग मैले पैसाको कुरा नगर्नु । सम्बन्ध बिग्रिएपछिका सम्वादलाई बाहिर ल्याएर तिमीले मलाई नराम्रो देखाउन खोजेकी छौं । म नराम्रो नै भएर रहौंला तिमी खुशी हौं । तर मेरो ऋण मुक्त चै गरिदिऊ है । 🥺 #fyppppppppppppppppppppppp #usakanda #goviral #newkanda #fyp

Jagadish Ghimire
Jagadish Ghimire
Open In TikTok:
Region: BH
Monday 09 February 2026 06:25:02 GMT
913253
24083
467
464

Music

Download

Comments

aausmaaadhikari
Aausma Aadhikari :
रुवाउने को पनि रुने दिन आउँछ
2026-02-09 09:02:48
382
binitarai667
𝑩𝒊𝒏𝒊𝒕𝒂 𝑹𝒂𝒊💫 :
पृथ्वी गोलो छ घुमिफिरी आउँछ आज अरुलाई रुवाउने भोलि पक्कै रुनु पर्ला याद राखेस धोखेबाजहरु🙄😡
2026-02-09 11:06:31
200
rajendra5873
rajendra :
सायद केटाको भन्दा केटिको आर्थिक अवस्था माथिनै रहेछ तेहि भएर उसले सगै जीवन बिताउन सोचिन
2026-02-09 07:19:48
49
gs.com90
☀️Gs.com🌙 :
जमाना खराब छ यो समय मा बिस्वास र भरोसा कसैले कसैको नगर्दा हुने रहिछ यो पनेरु को बेबहार ले हामी सबै सचेत रहन सिकाउछ महोदय।।।।।।।।
2026-02-09 09:49:34
49
nandakala825
नन्दकला राई :
यसरी कैसैको जिन्दगी लाई रुहाएर रमाउने मान्छे कहिले पनि राम्रो हुदैन
2026-02-09 11:01:32
74
ritumagar1553
ritumagar155 :
ऋण तिर्नु पर्छ केटी ले🥰
2026-02-09 09:16:57
14
bissnu.k
bisnnu k :
Nepal leyaunai parxa
2026-02-09 06:58:58
24
radhikadeepak8
दिपक राधिका :
नारिले सुन पाय पछि नुनको गुण बिर्सन्छन ,,र हिजो टपरिमा खायकाले,,,,थाल भेटे पछि टपरि कुल्चियर आौकात देखायर हिडि दिन्छन तर पुरुष ले जिन्दगि भर आफ्नो परिवार सोचेर मरि दियको हुन्छ,
2026-02-09 16:56:07
14
kesharkumarmagar8
kesharkumarmagar8 :
मान्छे राम्रो भएर के गर्ने बानी बेहोरा खराब भय पछी सत्ये के हो त्यो त थाहा भएन तर यसरी मानिस को जीवन बर्बाद पार्ने लाई यो कलि युगक हो चाडै हेर्न र सुन्न पाईन्छ हरेस खानु हुदैन 🙏🙏🙏🙏
2026-02-09 11:45:28
11
indrasingsherchan
Indra Sing Sherchan :
कसैले कसैलाइ बिस्वास गर्न नसक्नि भयो यो जमना
2026-02-09 11:42:26
10
devendragautam452
devendra :
@: घर परिवारलाई रुवायौ र आफु मात्र रमाउन खोज्नेला ई नेपाल फर्काउनै पर्छ ।
2026-02-10 05:22:07
7
madhavdilmaya
💗 :
छाेराे मान्छे कमान बिदेश पसेभने घरमा कसरी खुसिदिउ भनछ छाेरि मान्छे कमान थालेपछि घर परिवार र आफ्नो अैउकात भुलछन हुनत म पनि छाेरि मान्छे हाे
2026-02-10 03:07:05
13
chandra989870
Chandra kala❣️🙏❣️ :
rip
2026-02-09 08:56:34
2
malagurung17
Mala Gurung :
अर्कालाइ रुवाएर सुख त काहा हुन्छ र !!! आसु लागेर यो भन्दा दोब्बर रुने दिन आउछ !!! 👍👍👍👍
2026-02-09 14:36:35
5
bibashmgr998
BiBaS MaGaR :
पृथिबी गोलो छ
2026-02-09 09:35:04
4
parbati.poudel972
Parbati Poudel :
ho ni
2026-02-09 12:15:45
2
shreyan.rayamajhi
Shreyan Rayamajhi :
रुवाउने ले रुनु पनि पर्छ पक्कै
2026-02-10 04:21:24
3
sushilsaud220
sushil saud 🇳🇵❤️🇹🇩 :
हिँड्दै गाउँ पाप दोहोरीबाट कराउँछ। तिमीले पनि सुख पाउँदैनन्। तिमीलाई छोडेझैँ उसलाई पनि छोड्ने छ। पाकिस्तानीले
2026-02-10 07:10:08
6
thing.9803359554
thing 9803359554 :
नेपाल ल्याउनै पर्छ।
2026-02-09 06:28:26
10
meghikonegurung
Meghikone :
एक पटक को जिवन मा कसले कसको मन दुखाउनु छ र , किन मान्छे हरु यति स्वार्थि बन्न पुग्छ? बिचार मिल्दैन भने सहमति मा छुटिदा भैइगोनि , त्येसरि अरुको घरमा आएर बाबा आमा को सम्पति तहस - नहस पारि घर बिगार्दिनु त भएन नि , जान्छौ भने जति लगानि गरिदियको छ त्यो पैसा तिरिदिदा राम्रो हो , अरुको पैसाले त पोल्छ पनि , राम्रो हुदैन
2026-02-09 17:11:21
6
ramesh.thakurathi02
Ramesh🇳🇵🇳🇵Thakurathi :
नेपाल नमगाउ भाइ ऋण तरे छाेडि देउ भाेलि तिम्राे अभाव हुन्छ नै
2026-02-09 08:04:37
5
geetadevichemjong
Gita tumrok chemjong :
ऋण तीर्नु पर्छ 😭😭🙏
2026-02-09 08:05:41
5
gampunmagar
🇳🇵पुन मगर🇳🇵 :
पिकेे काहाछ खाेजिखाेजि तेस्काेपनि भिजा राेक्नु पर्छ
2026-02-09 11:39:02
2
user6241221553455
दिपक दीपक :
हो भाइ रूवाउने को दिन एक दिन रूनु पर्छ
2026-02-09 14:28:17
4
sangamghatani397
Sangam Ghatani :
हाम्रो मन छोयो जोसँग मन छ जो मानिस हौं मन पनि रोयो तर त्यो जसको मन छुनुपर्ने छोएन किनकि ऊ सैतान थियो। हामी पनि अचम्म का छौं है जसले आफूलाई मान्छे को दर्जा नै दिँदैन उसलाई भगवान सोचेर पूजा गर्छौ उसैको लागि मरिहत्ते गर्छौ अनि जसले आफूलाई भगवान को दर्जा दिन्छ उसलाई मान्छे को दर्जा दिदैनौं
2026-02-09 17:14:20
3
To see more videos from user @jagadishghimirejg, please go to the Tikwm homepage.

Other Videos


About