@usa_nepal11news: जापानको मुख्य विपक्षी दल 'सेन्ट्रिस्ट रिफर्म एलायन्स' का नेताहरू योशिहिको नोदा र तेचुओ साइतोले आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन्। आइतबार सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले बेहोरेको ऐतिहासिक हारको जिम्मेवारी लिँदै उनीहरूले सोमबार यस्तो निर्णय गरेका हुन्। निर्वाचनअघि १६७ सिट रहेको यो गठबन्धन यस पटक मात्र ४९ सिटमा खुम्चिएको छ। अर्कोतर्फ, सानाए ताकाइचीको नेतृत्वमा रहेको सत्तारुढ दलले भारी बहुमतका साथ सानदार जित हासिल गरेको छ। नयाँ नेतृत्व चयनका लागि आगामी शुक्रबार निर्वाचन गर्ने र फेब्रुअरी १८ सम्ममा निर्णय लिने तयारी पार्टीले गरेको छ। यो प्रक्रिया सकिएपछि संसदले सानाए ताकाइचीलाई पुनः जापानको प्रधानमन्त्रीमा नियुक्त गर्नेछ। विपक्षी शक्ति कमजोर हुँदा जापानको राजनीतिमा अब ताकाइचीको पकड अझ बलियो हुने देखिएको छ। #japanelectionupdate #japan #sanayetakaichi #election #japanelection
यसले थाहा हुन्छ की जापानमा बिदेशी प्रतीको घृणा कती छ भनेर 🙏
2026-02-10 01:49:56
8
bishaldahal437 :
लखेत लाखेट सबै विदेशी लाइ,,, सबैको आफ्नो आफ्नो देश फर्का,,, नेपाल मा पनि चुनाव लागेको छ,,, कत्ति रेमिट्यान्स ले देस चलाउनु,, आऊ युवा हो आफ्नै पौरख ले देस बनाउन आऊ,, 🤩
2026-02-09 17:37:16
4
Gambhir Shrestha :
kp oli ly Japan ko neta bata shik desh lai kanggal banayra jabo auto gatilo hospital banauna nasak ny ly kurchi matra okatyra k faida
2026-02-09 13:42:37
0
grs :
aafu hare pani deslai jitaune uha haru jasto neta npl le kahile paula🙏🙏🙏
2026-02-09 13:37:33
0
Goblin@69 :
Trump ko sailee follow gardai japan ko pm.
2026-02-10 08:36:02
2
su shila🇳🇵💜 :
विदेशी कामदारलाई गार्हो हुन्छ होला अब अझै
2026-02-09 14:14:38
1
अबिक घरजग्गा खरिद बिक्री :
नैतिकता भनेकाे यहि हाे
2026-02-10 06:34:21
0
Bholenath :
Nepal ka Danka harule k hi sikne ki !!!
2026-02-09 14:19:07
2
su shila🇳🇵💜 :
🥰🥰
2026-02-09 14:15:40
0
Sumi❤️(Momof2)🤗 :
🙏🙏
2026-02-09 13:04:30
0
SuMan :
🥰🥰🥰
2026-02-09 12:34:41
0
Bhim Lama :
😥😥😥😭😭😭🙏🙏🙏
2026-02-09 11:12:35
0
dn7493 :
🙏
2026-02-13 07:55:44
0
To see more videos from user @usa_nepal11news, please go to the Tikwm
homepage.