@pksgtm: वीरगन्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरस्थित ट्रान्सपोर्टमा छापा मार्न गएका सशस्त्र प्रहरीको टोलीलाई व्यापारीहरूले कुटेर लखेटेका छन्। आदर्शनगरस्थित एक घरमा विनोद साह (कानु) सञ्चालक रहेको सबिता ट्रेडर्सको गोदाममा सोमबार बिहान सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीको नेतृत्वमा सशस्त्र प्रहरीको टोली छापा मार्न गएको थियो। #fyp #fypage

Gautam Prakash
Gautam Prakash
Open In TikTok:
Region: NP
Monday 09 February 2026 10:59:44 GMT
24370
428
20
4

Music

Download

Comments

lalitraj882
Lalit Raj :
यो देश नेपाली सेनाको हातमा सुम्पनुपर्छ तब ठिक हुन्छ अनेथा भेडा र माफिया ठिक लागदैनन
2026-02-09 11:09:28
9
diamondmun7
Hirachandra Dahal :
कस्लाई के भन्नू र गोलि चलाए मर्थे होला फेरि सुरक्षाकर्मी,सरकारले गालि खानु पर्थ्यो गोलि नचलाए सुरक्षाकर्मीको ज्यान जाने सरकार टिकाउ हुन्छ । सुरक्षा कर्मी मरे आन्दोलन हुदैन आवाज उठ्दैन आमाको काख रित्तिदैन लडाई गर्ने ढुङ्गामुडा गर्नेहरूको मात्र आमाको काख रित्तिन्छ अपराधिक गतिबिधि गर्ने आन्दोलनकारिहरूका मात्र आमा हुन्छन तिनको आमाको मात्र काख रित्तिन्छ अपराधिक काम गर्ने हरूलाई आफ्नो ज्यान दिएर भए पनि बचाउनु पर्छ अरू त आमा बिना नै भएका हुन काख रित्ति दैन ।
2026-02-09 12:02:05
5
chandrachandra200
chandra 🇪🇺🇪🇺🇪🇺 :
दोसिलाइ कडा भन्दा कडा कार्बाही होस
2026-02-09 11:30:40
5
aayan.tgr
padam rawal :
suspend birgunj transport
2026-02-09 11:41:39
2
rahulsa396
shital 123 :
raja r sena aaune parx
2026-02-09 11:30:16
6
radhakrishna6733
Dev n tharu :
birgang name KO matrai Nepal ho Baki afai bujnuhos
2026-02-09 13:32:47
0
gajendramansingh
Gajendra Man Singh :
तुरुन्त काउन्टर एपीएफ ले गर्नु पर्दथ्यो,किन ढिलो गरेको होला ?
2026-02-09 12:53:06
2
romanshree0
Romanshrestha :
byad😂😂
2026-02-09 21:35:03
0
til.bahadur.pokhr6
Til Bahadur Pokhrel :
सब दलाल को हातामा
2026-02-09 13:09:11
0
ashumg07
Ashu magar07 :
के भनेर 😭अराजकता को परकाष्ट को फिल्मी सो को स्थान भयो नेपाल । अहिले मौलाई रहेको संस्कार हो,यो कुरा चेतना भया ।
2026-02-09 19:04:57
0
surajshrestha745
bhairab :
यसताे निरीह छ कसरी सुरक्षा दिन सकछ सिमा
2026-02-09 14:30:37
0
mansingh.bista
Mansingh Bista :
छापा मार्न १/२ जना पथाउनु हुन्दैन्थ्यो, पहिले त्याहा को बस्तु स्थिती बुझ्नु पर्ने। जाइ लाग्न आइ हाले पछि बन्दुक पनि थियो होला । त्येसको प्रयोग खै । चोर दाका तस्कर जति नसक्ने कस्तो फोर्स ? अझै पनि समातेर चुटाइ दिन सकिन्न ?
2026-02-09 23:30:10
0
shubhalalbalami
Shubha lal balami :
जेन्जी सरकारको उपहार😂😂😂😂
2026-02-09 13:54:40
0
nayaltamu
nayaltamu :
ह यस्तोमा गोलुि हान्ने हान्ने ठाउमा गोलि नहान्ने नहाँन्ने ठाउमा गोलि हान्छन
2026-02-09 13:11:32
0
gokulkoiral2
gokulkoirala86 :
के थियो गोदाम मा? अबैध केइ थियो होला नत्र येत्रो मारापिट हुन्न थ्यो
2026-02-09 14:45:41
1
shyam.chaudhary766
Shyam chy :
😳😳😳
2026-02-09 19:34:57
0
makarchamling
makarchamling :
😳😳😳
2026-02-10 01:27:24
0
prast584
prast584 :
😁😁😁
2026-02-09 13:41:54
0
rajkumarbhatta97
Raj Kumar Bhatta :
देशद्रोहीहरूलाई गोली ठोक
2026-02-09 14:39:32
0
To see more videos from user @pksgtm, please go to the Tikwm homepage.

Other Videos


About