@jagadishghimirejg: देशमा रोजगारी नपाएपछि योगेन्द्र भाटले उज्ज्वल भविष्यको आशामा आफ्नी शिक्षित र राम्री पत्नी रश्मी पनेरूलाई अमेरिका पठाएका थिए। नेपाल छोड्ने क्रममा रश्मीले छिट्टै श्रीमानलाई पनि उतै बोलाउने आश्वासन दिँदै हात हल्लाउँदै बिदाइ भएकि थिइन।👇🏾🥺 बिदेशमा नयाँ जीवन सुरु गर्ने सपना बोकेकी रश्मीले त्यहीँ बच्चा जन्माउने योजना बनाइसकेको र आउने सन्तानको नामसमेत सोचिसकेको श्रीमानको भनाइ छ। तर ती सबै सपना लामो समय टिक्न सकेन। योगेन्द्रका अनुसार दुवैबीचको सम्बन्ध अमेरिका पुगेको करिब तीन महिनामै तनावपूर्ण बनेर पीडादायी अवस्थामा पुगेको थियो, जसले वैवाहिक जीवनमा गहिरो असर पारेको छ। 🔥😟 #RashmiPaneru #yogendrabhat ##viralkanda #tiktok #fyppppppppppppppppppppppp